काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको ‘हत्याकाण्ड’को अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गरिएको छ।

घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्दै सांसदहरूले आज सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन्।

सांसद मानबहादुर विश्वकर्मासहितका केही सांसद र दलित अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिले सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा उनलाई भेटेर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नेतर्फ सरकार गम्भीर नबनेको भन्दै संसदीय विशेष समिति गठन गर्न सभामुखसँग माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले समिति गठन गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र त्यसबारे सबैसँग परामर्श गर्ने प्रतिक्रिया दिएको सांसद मिन विश्वकर्माले बताए।

ज्ञापनपत्रमा सांसदहरूले छुवाछूतमुक्त राष्ट्र घोषणाको १४ वर्षमा प्रवेश गर्दैगर्दा रुकुम पश्चिममा भएको घटनाले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ लगायत प्रचलित ऐन कानूनहरू मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र लगायत विभिन्न प्रतिवद्धतालाई ठाडै चुनौती दिएकाले आफूहरूको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेका छन्।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर १० जेठमा रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन्।

प्रहरीले १८ आरोपीलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। दुई जना अझै फरार छन्।

" /> काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको ‘हत्याकाण्ड’को अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गरिएको छ।

घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्दै सांसदहरूले आज सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन्।

सांसद मानबहादुर विश्वकर्मासहितका केही सांसद र दलित अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिले सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा उनलाई भेटेर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नेतर्फ सरकार गम्भीर नबनेको भन्दै संसदीय विशेष समिति गठन गर्न सभामुखसँग माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले समिति गठन गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र त्यसबारे सबैसँग परामर्श गर्ने प्रतिक्रिया दिएको सांसद मिन विश्वकर्माले बताए।

ज्ञापनपत्रमा सांसदहरूले छुवाछूतमुक्त राष्ट्र घोषणाको १४ वर्षमा प्रवेश गर्दैगर्दा रुकुम पश्चिममा भएको घटनाले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ लगायत प्रचलित ऐन कानूनहरू मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र लगायत विभिन्न प्रतिवद्धतालाई ठाडै चुनौती दिएकाले आफूहरूको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेका छन्।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर १० जेठमा रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन्।

प्रहरीले १८ आरोपीलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। दुई जना अझै फरार छन्।

"> चौरजहारी घटना अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग: Dekhapadhi
चौरजहारी घटना अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग
काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको ‘हत्याकाण्ड’को अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गरिएको छ।

घटनाको अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्दै सांसदहरूले आज सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन्।

सांसद मानबहादुर विश्वकर्मासहितका केही सांसद र दलित अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिले सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा उनलाई भेटेर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नेतर्फ सरकार गम्भीर नबनेको भन्दै संसदीय विशेष समिति गठन गर्न सभामुखसँग माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले समिति गठन गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र त्यसबारे सबैसँग परामर्श गर्ने प्रतिक्रिया दिएको सांसद मिन विश्वकर्माले बताए।

ज्ञापनपत्रमा सांसदहरूले छुवाछूतमुक्त राष्ट्र घोषणाको १४ वर्षमा प्रवेश गर्दैगर्दा रुकुम पश्चिममा भएको घटनाले नेपालको संविधान, जातीय छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ लगायत प्रचलित ऐन कानूनहरू मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र लगायत विभिन्न प्रतिवद्धतालाई ठाडै चुनौती दिएकाले आफूहरूको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख गरेका छन्।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर १० जेठमा रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन्।

प्रहरीले १८ आरोपीलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। दुई जना अझै फरार छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्