काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्‍जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताएका हुन्।
नेपालमा उत्पादन भएको दूधजन्य वस्तुहरुको बिक्री गर्न नसकेको स्वीकार्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको उनले बताए।
मन्त्री भुसालले पहिला आफूलाई पनि त्यस्तै लाग्‍ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए।
‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ। १५ सय मेट्रिक टन पाउडर दुध थुप्रिएको छ। त्यो बेच्नु पर्नेछ त्यसको करीब-करीब दुईदेखि अढाई अर्ब रोकिएको छ। अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन्", उनले भने, "सेना/ प्रहरीलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन्। माघदेखि मात्रै ठेक्का लाग्दो रैछ। मान्छेहरूले फेसबुकमा, बाटोमा सामान्य गरी यसो गरिदिए हुन्छ नी भन्छन् मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहेनछ।’
कृषकलाई उपलब्ध गराउने मल पनि अभाव भएको भन्दै भुसालले अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डीएपी मल छ र साढे पाँच हजार मेट्रिक टन पोटास मल रहेको जानकारी गराए। ढुवानीमा समस्या हुँदा आयातको क्रममा रहेको मल पनि ल्याउन नसकिएको उनको भनाइ थियो।
अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ।
" /> काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्‍जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताएका हुन्।
नेपालमा उत्पादन भएको दूधजन्य वस्तुहरुको बिक्री गर्न नसकेको स्वीकार्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको उनले बताए।
मन्त्री भुसालले पहिला आफूलाई पनि त्यस्तै लाग्‍ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए।
‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ। १५ सय मेट्रिक टन पाउडर दुध थुप्रिएको छ। त्यो बेच्नु पर्नेछ त्यसको करीब-करीब दुईदेखि अढाई अर्ब रोकिएको छ। अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन्", उनले भने, "सेना/ प्रहरीलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन्। माघदेखि मात्रै ठेक्का लाग्दो रैछ। मान्छेहरूले फेसबुकमा, बाटोमा सामान्य गरी यसो गरिदिए हुन्छ नी भन्छन् मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहेनछ।’
कृषकलाई उपलब्ध गराउने मल पनि अभाव भएको भन्दै भुसालले अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डीएपी मल छ र साढे पाँच हजार मेट्रिक टन पोटास मल रहेको जानकारी गराए। ढुवानीमा समस्या हुँदा आयातको क्रममा रहेको मल पनि ल्याउन नसकिएको उनको भनाइ थियो।
अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ।
"> कृषिमन्त्रीको स्वीकारोक्ति- 'फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो रहेनछ': Dekhapadhi
कृषिमन्त्रीको स्वीकारोक्ति- 'फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो रहेनछ'
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताएका हुन्।
नेपालमा उत्पादन भएको दूधजन्य वस्तुहरुको बिक्री गर्न नसकेको स्वीकार्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको उनले बताए।
‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ। १५ सय मेट्रिक टन पाउडर दुध थुप्रिएको छ। त्यो बेच्नु पर्नेछ त्यसको करीब-करीब दुईदेखि अढाई अर्ब रोकिएको छ। अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन्", उनले भने, "सेना/ प्रहरीलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन्। माघदेखि मात्रै ठेक्का लाग्दो रैछ। मान्छेहरूले फेसबुकमा, बाटोमा सामान्य गरी यसो गरिदिए हुन्छ नी भन्छन् मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहेनछ।’
कृषकलाई उपलब्ध गराउने मल पनि अभाव भएको भन्दै भुसालले अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डीएपी मल छ र साढे पाँच हजार मेट्रिक टन पोटास मल रहेको जानकारी गराए। ढुवानीमा समस्या हुँदा आयातको क्रममा रहेको मल पनि ल्याउन नसकिएको उनको भनाइ थियो।
अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्नेमा मन्त्री भुसालको जोड छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्