काठमाडौं। नेपाल बिमक संघले कोरोना बीमा गर्ने कम्पनीहलाई सरकारले सहयोग नगरेपछि कोरोना बीमा पोलिसी बन्द गरेको बताएको छ।

संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकारले दाबी भुक्तानीमा सहयोग नगर्ने देखिएपछि बन्द गर्नु परेको संघले बताएको छ।

कोरोना बीमा गर्नेको संख्या दैनिक वृद्धि भएपछि संघले पोलिसी बन्द गर्न बीमा समितिलाई अनुरोध गरेको थियो। बिमक संघको अनुरोध गरेपछि समितिले आजकै दिनदेखि लागू हुनेगरी कोरोना बीमा पोलिसी स्थागित गर्न सबै कम्पनीहरूलाई निर्देशन दिइसकेको छ।

बिमक संघका महासचिव चंकी क्षेत्रीले सरकारले कोरोनाको बीमा गर्दा लाग्ने रकममा अनुदान दिएपनि दाबी भुक्तानी गर्दा लाग्ने रकममा अनुदान नदिने भएपछि पोलिसी बन्द गरेको बताए।

उनले भने, “कोरोनाको बीमा भइरेहेको अन्य देशहरूमा सरकारले बीमा कम्पनीहरूलाई सहयोग गरेको छ। तर, नेपालमा सहयोग नगरेपछि बन्द गरिएको हो।”

उनले हिजोसम्मको अवस्थामा ३ लाख जनाले कोरोनाको बीमा गरेको बताए। जसबाट १६ करोड रूपैयाँभन्दा बढीको प्रिमियम संकलन भएको छ।

आज बिमितको संख्या र संकलन रकम बढेको भएपनि आधिकारिक नआइसकेको क्षेत्रीले देखापढीलाई बताए। अनुमातिन रकम १७ करोडभन्दा बढी भएको हुन सक्ने बताइएको छ।

" /> काठमाडौं। नेपाल बिमक संघले कोरोना बीमा गर्ने कम्पनीहलाई सरकारले सहयोग नगरेपछि कोरोना बीमा पोलिसी बन्द गरेको बताएको छ।

संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकारले दाबी भुक्तानीमा सहयोग नगर्ने देखिएपछि बन्द गर्नु परेको संघले बताएको छ।

कोरोना बीमा गर्नेको संख्या दैनिक वृद्धि भएपछि संघले पोलिसी बन्द गर्न बीमा समितिलाई अनुरोध गरेको थियो। बिमक संघको अनुरोध गरेपछि समितिले आजकै दिनदेखि लागू हुनेगरी कोरोना बीमा पोलिसी स्थागित गर्न सबै कम्पनीहरूलाई निर्देशन दिइसकेको छ।

बिमक संघका महासचिव चंकी क्षेत्रीले सरकारले कोरोनाको बीमा गर्दा लाग्ने रकममा अनुदान दिएपनि दाबी भुक्तानी गर्दा लाग्ने रकममा अनुदान नदिने भएपछि पोलिसी बन्द गरेको बताए।

उनले भने, “कोरोनाको बीमा भइरेहेको अन्य देशहरूमा सरकारले बीमा कम्पनीहरूलाई सहयोग गरेको छ। तर, नेपालमा सहयोग नगरेपछि बन्द गरिएको हो।”

उनले हिजोसम्मको अवस्थामा ३ लाख जनाले कोरोनाको बीमा गरेको बताए। जसबाट १६ करोड रूपैयाँभन्दा बढीको प्रिमियम संकलन भएको छ।

आज बिमितको संख्या र संकलन रकम बढेको भएपनि आधिकारिक नआइसकेको क्षेत्रीले देखापढीलाई बताए। अनुमातिन रकम १७ करोडभन्दा बढी भएको हुन सक्ने बताइएको छ।

"> बिमक संघ भन्छ- ‘कोरोना बीमा गर्ने कम्पनीलाई सरकारले सहयोग गरेन’: Dekhapadhi संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकारले दाबी भुक्तानीमा सहयोग नगर्ने देखिएपछि बन्द गर्नु परेको संघले बताएको छ।

बिमक संघ भन्छ- ‘कोरोना बीमा गर्ने कम्पनीलाई सरकारले सहयोग गरेन’
काठमाडौं। नेपाल बिमक संघले कोरोना बीमा गर्ने कम्पनीहलाई सरकारले सहयोग नगरेपछि कोरोना बीमा पोलिसी बन्द गरेको बताएको छ।

संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकारले दाबी भुक्तानीमा सहयोग नगर्ने देखिएपछि बन्द गर्नु परेको संघले बताएको छ।

कोरोना बीमा गर्नेको संख्या दैनिक वृद्धि भएपछि संघले पोलिसी बन्द गर्न बीमा समितिलाई अनुरोध गरेको थियो। बिमक संघको अनुरोध गरेपछि समितिले आजकै दिनदेखि लागू हुनेगरी कोरोना बीमा पोलिसी स्थागित गर्न सबै कम्पनीहरूलाई निर्देशन दिइसकेको छ।

बिमक संघका महासचिव चंकी क्षेत्रीले सरकारले कोरोनाको बीमा गर्दा लाग्ने रकममा अनुदान दिएपनि दाबी भुक्तानी गर्दा लाग्ने रकममा अनुदान नदिने भएपछि पोलिसी बन्द गरेको बताए।

उनले भने, “कोरोनाको बीमा भइरेहेको अन्य देशहरूमा सरकारले बीमा कम्पनीहरूलाई सहयोग गरेको छ। तर, नेपालमा सहयोग नगरेपछि बन्द गरिएको हो।”

उनले हिजोसम्मको अवस्थामा ३ लाख जनाले कोरोनाको बीमा गरेको बताए। जसबाट १६ करोड रूपैयाँभन्दा बढीको प्रिमियम संकलन भएको छ।

आज बिमितको संख्या र संकलन रकम बढेको भएपनि आधिकारिक नआइसकेको क्षेत्रीले देखापढीलाई बताए। अनुमातिन रकम १७ करोडभन्दा बढी भएको हुन सक्ने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्