काठमाडौं। भन्सार विभागले विद्युतीय सवारीको आयातमा सूचना चुहिने सम्भावना नरहेको बताएको छ।

बजेट भाषणअघि १ जेठदेखि १४ जेठसम्म ९३ वटा विद्युतीय सवारी साधानको जाँचपास भएको थियो।

त्यसरी जाँचपास भएका सवारी साधन आयातकर्ताले बजेटमार्फत् विद्युतीय सवारी साधनमा भन्सारदर बढ्ने सूचना पाएको आरोप लागिरहेको छ। तर, भन्सार विभागले त्यसरी विद्युतीय सवारी साधानको जाँचपास हुनु सामान्य प्रक्रिया भएको बताएको हो।

विभागले भनेको छ, ‘विद्युतीय सवारी साधानको आयात अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्ष दोब्बरले बढेको छ। त्यसआधारमा जेठमा ९३ वटा जाँचपास हुनु सामान्य हो।’

बजेटमार्फत् बढ्ने भन्सार दररेट १४ जेठमा मात्र यकिने हुने भएको र १४ जेठमा जम्मा दुई वटा विद्युतीय सवारीको जाँचपास भएको विभागले बताएको छ।

यस्तै, ७ जेठमा सबैभन्दा बढी ७५ वटा सवारी भित्रिएको थियो। त्यसैगरी, ८ जेठदेखि १४ जेठसम्मको अवधिमा जम्मा १८ वटा विद्युतीय सवारीको जाँचपास भएको बताइएको छ।

यद्यपी त्यही अवधिमा ३४३ वटा पेट्रोलियम सवारी साधानको जाँचपास भएको थियो। विभागका महानिर्देशक सुमन दाहालले गत वर्षको जेठमा ५४ वटा विद्युतीय सवारी साधान भित्रिएको जानकारी दिए।

भने, “बजेटको अघिल्लो दिन अर्थात १४ जेठमा सामान्यतया धेरै राजश्व संकलन हुने छ।”

जसअनुसार, १४ जेठमा १ अर्ब ७२ करोड रूपैयाँको राजश्व संकलन भएको थियो। यस्तै, अघिल्लो वर्षको १४ जेठमा २ अर्ब १९ करोड रूपैयाँ संकलन भएको विभागले बताएको छ।

" /> काठमाडौं। भन्सार विभागले विद्युतीय सवारीको आयातमा सूचना चुहिने सम्भावना नरहेको बताएको छ।

"> भन्सार विभाग भन्छ- ‘विद्युतीय सवारी आयातमा सूचना चुहिएको छैन’: Dekhapadhi १४ जेठ रातिमात्र बजेटमार्फत् बढ्ने भन्सारदर रेट यकिन हुने भएकाले आयाकर्ताले सूचना पाउने सम्भावना नहुने भएकाले विद्युतीय सवारीको जाँचपास सामान्य भएको विभागले बताएको छ।

भन्सार विभाग भन्छ- ‘विद्युतीय सवारी आयातमा सूचना चुहिएको छैन’
काठमाडौं। भन्सार विभागले विद्युतीय सवारीको आयातमा सूचना चुहिने सम्भावना नरहेको बताएको छ।

बजेट भाषणअघि १ जेठदेखि १४ जेठसम्म ९३ वटा विद्युतीय सवारी साधानको जाँचपास भएको थियो।

त्यसरी जाँचपास भएका सवारी साधन आयातकर्ताले बजेटमार्फत् विद्युतीय सवारी साधनमा भन्सारदर बढ्ने सूचना पाएको आरोप लागिरहेको छ। तर, भन्सार विभागले त्यसरी विद्युतीय सवारी साधानको जाँचपास हुनु सामान्य प्रक्रिया भएको बताएको हो।

विभागले भनेको छ, ‘विद्युतीय सवारी साधानको आयात अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्ष दोब्बरले बढेको छ। त्यसआधारमा जेठमा ९३ वटा जाँचपास हुनु सामान्य हो।’

बजेटमार्फत् बढ्ने भन्सार दररेट १४ जेठमा मात्र यकिने हुने भएको र १४ जेठमा जम्मा दुई वटा विद्युतीय सवारीको जाँचपास भएको विभागले बताएको छ।

यस्तै, ७ जेठमा सबैभन्दा बढी ७५ वटा सवारी भित्रिएको थियो। त्यसैगरी, ८ जेठदेखि १४ जेठसम्मको अवधिमा जम्मा १८ वटा विद्युतीय सवारीको जाँचपास भएको बताइएको छ।

यद्यपी त्यही अवधिमा ३४३ वटा पेट्रोलियम सवारी साधानको जाँचपास भएको थियो। विभागका महानिर्देशक सुमन दाहालले गत वर्षको जेठमा ५४ वटा विद्युतीय सवारी साधान भित्रिएको जानकारी दिए।

भने, “बजेटको अघिल्लो दिन अर्थात १४ जेठमा सामान्यतया धेरै राजश्व संकलन हुने छ।”

जसअनुसार, १४ जेठमा १ अर्ब ७२ करोड रूपैयाँको राजश्व संकलन भएको थियो। यस्तै, अघिल्लो वर्षको १४ जेठमा २ अर्ब १९ करोड रूपैयाँ संकलन भएको विभागले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्