काठमाडौं। विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ।

सरकारले विदेशका रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। उनीहरूलाई हवाई मार्ग र देशभर विभिन्न २० वटा नाकाहरू तोकेर नेपाल भित्र्याउने तयारी गरिएको छ।

भारतबाट स्वदेश फर्कनका लागि तोकिएको विभिन्न २० वटा नाकाहरू आएका नेपाली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क सीमकार्ड दिन लागिएको नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीले बताए।

यसरी सीम कार्ड प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजातमध्ये कुनै एक उपलब्ध गराउँदा हुने उनले बताए।

विदेशबाट आउने उनीहरूसँग कुनै परिचयपत्र उपलब्ध नभएमा आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रको आधारमा पनि सीम उपलब्ध गराउने जोशीले बताए।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौं उपत्यकामा व्यवस्था गरेको होल्डिङ सेन्टरहरूमा नेपाल टेलिकमले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी नेपाल टेलिकमले गरेको छ।

" /> काठमाडौं। विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ।

सरकारले विदेशका रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। उनीहरूलाई हवाई मार्ग र देशभर विभिन्न २० वटा नाकाहरू तोकेर नेपाल भित्र्याउने तयारी गरिएको छ।

भारतबाट स्वदेश फर्कनका लागि तोकिएको विभिन्न २० वटा नाकाहरू आएका नेपाली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क सीमकार्ड दिन लागिएको नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीले बताए।

यसरी सीम कार्ड प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजातमध्ये कुनै एक उपलब्ध गराउँदा हुने उनले बताए।

विदेशबाट आउने उनीहरूसँग कुनै परिचयपत्र उपलब्ध नभएमा आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रको आधारमा पनि सीम उपलब्ध गराउने जोशीले बताए।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौं उपत्यकामा व्यवस्था गरेको होल्डिङ सेन्टरहरूमा नेपाल टेलिकमले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी नेपाल टेलिकमले गरेको छ।

"> विदेशबाट फर्किएका नेपालीलाई नेपाल टेलिकमको निःशुल्क सीम कार्ड, होल्डिङ सेन्टरमा वाइफाइ सुविधा: Dekhapadhi सरकारले विदेशबाट उद्धार गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउन लागेका र विभिन्न नाका हुँदै नेपाल आउने सबै नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीमकार्ड वितरण गर्ने भएको छ।

विदेशबाट फर्किएका नेपालीलाई नेपाल टेलिकमको निःशुल्क सीम कार्ड, होल्डिङ सेन्टरमा वाइफाइ सुविधा
काठमाडौं। विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ।

सरकारले विदेशका रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। उनीहरूलाई हवाई मार्ग र देशभर विभिन्न २० वटा नाकाहरू तोकेर नेपाल भित्र्याउने तयारी गरिएको छ।

भारतबाट स्वदेश फर्कनका लागि तोकिएको विभिन्न २० वटा नाकाहरू आएका नेपाली र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क सीमकार्ड दिन लागिएको नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीले बताए।

यसरी सीम कार्ड प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजातमध्ये कुनै एक उपलब्ध गराउँदा हुने उनले बताए।

विदेशबाट आउने उनीहरूसँग कुनै परिचयपत्र उपलब्ध नभएमा आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रको आधारमा पनि सीम उपलब्ध गराउने जोशीले बताए।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौं उपत्यकामा व्यवस्था गरेको होल्डिङ सेन्टरहरूमा नेपाल टेलिकमले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारी नेपाल टेलिकमले गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्