कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश सभाको छैटाैं अधिवेशनको दशौं बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथिकाे छलफलमा उठेका टिप्पणीमाथि सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।

“हामी अस्पतालको स्तरोन्नति गर्छौं, शय्या थप्छौं”, उनले भने, “तीनवटा ट्रमा सेन्टर बनाउछौँ। क्यान्सर अस्पताल बनाउछौं।”

यस्तै उनले समयमै भारतमा रहेका नेपालीहरूको उद्धार हुन नसकेका कारण समस्या उत्पन्न भएको बताएका छन्।

“दुई महीना पहिले भारतमा रहेका नेपालीहरूको उद्धार हुन सकेको भए त्यतिबेला त्यहाँ रोग फैलिइसकेको थिएन, नेपालीहरू संक्रमित भइसकेका थिएनन्”, उनले भने, “ढिलो उद्धार हुँदा एकातिर उनीहरू बेखर्ची भएर आए भने अर्कोतिर संक्रमित भएर आएका छन्।”

मुख्यमन्त्री भट्टले हालसम्म कार्यान्वयनमा आउन नसकेको १०० करोड बजेट रहेको स्वरोजगारमार्फत् प्रवासबाट आएका मजदुरहरूलाई बिना धितो कर्जा दिएर स्वरोजगार र उद्यमशील बनाउने बताए।

उनले भ्रूण हत्या रोक्न र छोरीमाथि हुने विभेद् कम गर्न छोरी जन्मिने बित्तिकै बीमाको व्यवस्था गरिने, महिला हिंसा न्यूनीकरणका लागि पनि बजेटमा विशेष योजना राखिने बताए।

उनले कोभिड-१९ को रोकथाम र नियन्त्रणसँगै सुदूरपश्चिमवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए।

विगतमा आलोचित भएको डल्लो बजेट अबदेखि बजेटमा नराख्ने मुख्यमन्त्री भट्टले प्रतिबद्धता व्यक्त गरे।

नीति तथा कार्यक्रममा कतिपय योजना दोहाेरिए भन्ने गुनासो आएको भन्दै योजनाहरू कार्यान्वयन नहुँदासम्म दोहाेरिरहने उनकाे भनाइ छ।

प्रदेश सरकारको हातमा धेरै कुरा नभएकाले काम गर्न कठिनाइ भइरहेको मुख्यमन्त्री भट्ट बताउँछन्।

“मुख्यमन्त्री कार्यालयको सचिव कसले पठाउँछ ? मन्त्रालयका सचिवहरू कसले पठाउँछ ?”, उनले भने, “२३ हजार दरबन्दी भएको सुदूरपश्चिममा आधा दरबन्दी पनि छैन।”

असारे विकास रोक्न प्रदेश सरकारले नसकेको स्वीकार गर्दै  मुख्यमन्त्री भट्टले भने त्याे राेक्ने प्रयास भइरहेकाे बताए।

नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएकाे छ।

सुदूरपश्चिम प्रदेश सभामा आज सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा हुन्न भन्ने अवाज नआएपछि सर्वसम्मतले पारित भएकाे हाे।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम पास भएकाे घाेषणा गरे।

नीति तथा कार्यक्रमअनुसार अब प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्नेछ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

"> सुदूरपश्चिममा स्वास्थ्य क्षेत्र पहिलाे प्राथमिकतामा, नीति तथा कार्यक्रम पारित: Dekhapadhi
सुदूरपश्चिममा स्वास्थ्य क्षेत्र पहिलाे प्राथमिकतामा, नीति तथा कार्यक्रम पारित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्