काठमाडौं। राष्‍ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले लकडाउनले जनजीवन कष्‍टकर बन्‍न थालेको भन्दै स्वरूप परिवर्तन गर्न माग गरेका छन्।
सांसदहरूले कोभिड-१९ परीक्षणको विस्तारसँगै क्‍वारेन्‍टाइन व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
खेती लगाउने समयमा किसानहरूले मलखाद सर्वसुलभ रुपमा नपाएको, बन्दाबन्दीमा स्वदेशी कृषि उत्पादनको बजार व्यवस्थित हुन नसकेको विषय पनि उनीहरूले उठाए ।
विद्यालयको अवरुद्ध पठनपाठनलाई निरन्तरता दिन नि:शुल्क इन्टरनेटको व्यवस्था गरी रेडियो, टेलिभिजनबाट पठनपाठनको व्यवस्था मिलाउन पनि सांसदहरूको माग छ।
सांसद गोपीबहादुर सार्की अछामीले लकडाउनको मोडालिटी परिर्वतन गरी आर्थिक गतिविधि अगाडि बढाउने सहज बातावरण बनाउन सरकारसँग माग गरे। बन्दाबन्दीमा कर तिर्ने सम्बन्धी सरकारको निर्देशनका कारण उद्योगीहरू आतंकित भएको उनको भनाइ थियो।
पाक्दै गरेको बाली भित्र्याउने समस्यासँगै नयाँ बाली लगाउने बेला किसानले  मल/ बीउ, किटनासक औषधिको अभाव खेप्नुपरेको र उत्पादित तरकारीले बजार नपाएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै समाधानतर्फ सरकारले समयमै ध्यान दिन जरुरी रहेको बताए।
कोरोनाका संक्रमित बढिरहेको बेला आइसोलेन बेड बढाउनुपर्नेमा उनले जोड दिए। तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
उनले कोभिड-१९ विरुद्धको तयारीमा चुकेको भन्दै टिप्पणी गरे।
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बन्दाबन्दीका कारण उपचार नपाएर सुत्केरी र गर्भवतीले ज्यान गुमाइरहेको भन्दै सरकारको आधिकारिक जवाफ माग गरिन्।
सुत्केरी र गर्भवती महिलाहरूको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
" /> काठमाडौं। राष्‍ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले लकडाउनले जनजीवन कष्‍टकर बन्‍न थालेको भन्दै स्वरूप परिवर्तन गर्न माग गरेका छन्।
सांसदहरूले कोभिड-१९ परीक्षणको विस्तारसँगै क्‍वारेन्‍टाइन व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
खेती लगाउने समयमा किसानहरूले मलखाद सर्वसुलभ रुपमा नपाएको, बन्दाबन्दीमा स्वदेशी कृषि उत्पादनको बजार व्यवस्थित हुन नसकेको विषय पनि उनीहरूले उठाए ।
विद्यालयको अवरुद्ध पठनपाठनलाई निरन्तरता दिन नि:शुल्क इन्टरनेटको व्यवस्था गरी रेडियो, टेलिभिजनबाट पठनपाठनको व्यवस्था मिलाउन पनि सांसदहरूको माग छ।
सांसद गोपीबहादुर सार्की अछामीले लकडाउनको मोडालिटी परिर्वतन गरी आर्थिक गतिविधि अगाडि बढाउने सहज बातावरण बनाउन सरकारसँग माग गरे। बन्दाबन्दीमा कर तिर्ने सम्बन्धी सरकारको निर्देशनका कारण उद्योगीहरू आतंकित भएको उनको भनाइ थियो।
पाक्दै गरेको बाली भित्र्याउने समस्यासँगै नयाँ बाली लगाउने बेला किसानले  मल/ बीउ, किटनासक औषधिको अभाव खेप्नुपरेको र उत्पादित तरकारीले बजार नपाएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै समाधानतर्फ सरकारले समयमै ध्यान दिन जरुरी रहेको बताए।
कोरोनाका संक्रमित बढिरहेको बेला आइसोलेन बेड बढाउनुपर्नेमा उनले जोड दिए। तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
उनले कोभिड-१९ विरुद्धको तयारीमा चुकेको भन्दै टिप्पणी गरे।
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बन्दाबन्दीका कारण उपचार नपाएर सुत्केरी र गर्भवतीले ज्यान गुमाइरहेको भन्दै सरकारको आधिकारिक जवाफ माग गरिन्।
सुत्केरी र गर्भवती महिलाहरूको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
"> लकडाउनको मोडालिटी परिवर्तन, क्वारेन्टाइन व्यवस्थित गर्न र परीक्षणको दायरा बढाउन सांसदहरूको माग: Dekhapadhi
लकडाउनको मोडालिटी परिवर्तन, क्वारेन्टाइन व्यवस्थित गर्न र परीक्षणको दायरा बढाउन सांसदहरूको माग
खेती लगाउने समयमा किसानहरूले मलखाद सर्वसुलभ रुपमा नपाएको, बन्दाबन्दीमा स्वदेशी कृषि उत्पादनको बजार व्यवस्थित हुन नसकेको विषय पनि उनीहरूले उठाए ।
विद्यालयको अवरुद्ध पठनपाठनलाई निरन्तरता दिन नि:शुल्क इन्टरनेटको व्यवस्था गरी रेडियो, टेलिभिजनबाट पठनपाठनको व्यवस्था मिलाउन पनि सांसदहरूको माग छ।
सांसद गोपीबहादुर सार्की अछामीले लकडाउनको मोडालिटी परिर्वतन गरी आर्थिक गतिविधि अगाडि बढाउने सहज बातावरण बनाउन सरकारसँग माग गरे। बन्दाबन्दीमा कर तिर्ने सम्बन्धी सरकारको निर्देशनका कारण उद्योगीहरू आतंकित भएको उनको भनाइ थियो।
पाक्दै गरेको बाली भित्र्याउने समस्यासँगै नयाँ बाली लगाउने बेला किसानले  मल/ बीउ, किटनासक औषधिको अभाव खेप्नुपरेको र उत्पादित तरकारीले बजार नपाएको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै समाधानतर्फ सरकारले समयमै ध्यान दिन जरुरी रहेको बताए।
कोरोनाका संक्रमित बढिरहेको बेला आइसोलेन बेड बढाउनुपर्नेमा उनले जोड दिए। तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
उनले कोभिड-१९ विरुद्धको तयारीमा चुकेको भन्दै टिप्पणी गरे।
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बन्दाबन्दीका कारण उपचार नपाएर सुत्केरी र गर्भवतीले ज्यान गुमाइरहेको भन्दै सरकारको आधिकारिक जवाफ माग गरिन्।
सुत्केरी र गर्भवती महिलाहरूको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्