काठमाडौं। बिमा कम्पनीहरूलाई सहयोग गर्ने सरकारको आश्‍वासनपछि स्थगित भएको भोलिपल्टैबाट 'कोरोना बिमा' शुरू भएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि बिमा कम्पनीहरुले बिमा समिति समक्ष कोरोनाको बिमा बन्द गर्न अुनरोध गरेका थिए।

बिमा समितिले २१ जेठदेखि नै लागू हुने गरी 'कोरोना बिमा' स्थगित गर्न सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको थियो।

बन्द गरिएको कोरोना बिमालाई निरन्तरता दिन सहमति भएको बिमक संघका महासचिव चंकी क्षेत्रीले देखापढीलाई बताए।

उनले भने, “हिजोसम्म कोरोना बिमामा दुई वटा स्टक होल्डर थिए। आजदेखि चार वटा स्टक होल्डर हुने भयो। जसअनुसार, २० वटा बिमा कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, बिमा समिति र सरकार हुनेछन्।”

नयाँ व्यवस्था अनुसार संक्रमितले गर्ने दावी पहिलो चरणमा २० वटा बिमा कम्पनीले भुक्तानी गर्नेछन्।

संक्रमितको संख्या धेरै बढेर २० कम्पनीले मात्रै भुक्तानी गर्न नसक्ने अवस्थामा आए नेपाल पुनर्बिमा कम्पनीले भुक्तानी गर्नेछ।

“ती दुवै कम्पनीले मात्रै भुक्तानी दिन नसक्ने स्थिति आएमा बिमा संस्थान र सरकारले समेत दाबी भुक्तानीमा सहयोग गर्नेछ”, क्षेत्रीले भने।

बाहिरी मुलुकहरूमा जस्तै नेपालमा पनि सरकारले दाबी भुक्तानीमा सहयोग गर्ने भएपछि सेवा पुन: नियमित गरिएको उनले बताए।

हालसम्म १६ करोड रूपैयाँभन्दा धेरै बिमा शूल्क आर्जन भइसकेको छ भने तीन लाखभन्दा बढीले कोरोनाको बिमा गरिसकेका छन्।

कोरोना बिमा गरेको १५ दिनपछि ग्राहकलाई पीसीआर परिक्षण पोजिटिभ देखिए दाबी भुक्तानी पाइने व्यवस्था छ।

" /> काठमाडौं। बिमा कम्पनीहरूलाई सहयोग गर्ने सरकारको आश्‍वासनपछि स्थगित भएको भोलिपल्टैबाट 'कोरोना बिमा' शुरू भएको छ।

"> सहयोग गर्ने सरकारी आश्‍वासनपछि शुरू भयो ‘कोरोना बिमा’: Dekhapadhi
सहयोग गर्ने सरकारी आश्‍वासनपछि शुरू भयो ‘कोरोना बिमा’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्