काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिबीच व्यवसाय क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने सहमति भएको छ।
उद्योग मन्त्रालयका प्रतिनिधि र विभिन्न निजी क्षेत्रका छाता संगनठबीच भएको छलफलमा व्यवसाय सञ्‍चालनको लागि लकडाउन खुकुलो पार्ने सहमति भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भएको भन्दै उद्योगी/ व्यवसायीहरूले लकडाउन खोलेर व्यवसाय सञ्‍चालन गर्न अनुरोध गरेको ट्वीटमार्फत बताएका छन्।
छलफलमा सहभागी नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो पार्ने सहमति भएको बताए।
उनले भने, “मन्त्रीज्यूसहित सचिवज्यूहरु मन्त्रालयका प्रतिनिधिहरु छलफलमा हुनुहुन्थ्यो। उक्त छलफलबाट उद्योग व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो पार्ने सहमति भएको छ।”
यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष रोजशकाजी श्रेष्ठले निजी क्षेत्रले दिएको सुझावका आधारमा लकडाउन खोल्न मन्त्रालय अधिकारी तयार भएको बताए।
छलफलमा निजी क्षेत्रले संक्रमणको जोखिमको अवस्थालाई विश्लेषण गरेर लकडाउनलाई खुकुलो पार्न अनुरोध गरेका छन्।
कम जोखिम भएका क्षेत्रलाई हरियो जोनमा राखेर व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने माग राखेको कटुवालले जानकारी दिए।
निजी क्षेत्रको अनुरोध अनुसार उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लैजाने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आश्वासन दिएका छन्।
छलफलमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, राष्ट्रिय व्यापार महासंघ लगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
" /> काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिबीच व्यवसाय क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने सहमति भएको छ।
उद्योग मन्त्रालयका प्रतिनिधि र विभिन्न निजी क्षेत्रका छाता संगनठबीच भएको छलफलमा व्यवसाय सञ्‍चालनको लागि लकडाउन खुकुलो पार्ने सहमति भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भएको भन्दै उद्योगी/ व्यवसायीहरूले लकडाउन खोलेर व्यवसाय सञ्‍चालन गर्न अनुरोध गरेको ट्वीटमार्फत बताएका छन्।
छलफलमा सहभागी नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो पार्ने सहमति भएको बताए।
उनले भने, “मन्त्रीज्यूसहित सचिवज्यूहरु मन्त्रालयका प्रतिनिधिहरु छलफलमा हुनुहुन्थ्यो। उक्त छलफलबाट उद्योग व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो पार्ने सहमति भएको छ।”
यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष रोजशकाजी श्रेष्ठले निजी क्षेत्रले दिएको सुझावका आधारमा लकडाउन खोल्न मन्त्रालय अधिकारी तयार भएको बताए।
छलफलमा निजी क्षेत्रले संक्रमणको जोखिमको अवस्थालाई विश्लेषण गरेर लकडाउनलाई खुकुलो पार्न अनुरोध गरेका छन्।
कम जोखिम भएका क्षेत्रलाई हरियो जोनमा राखेर व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने माग राखेको कटुवालले जानकारी दिए।
निजी क्षेत्रको अनुरोध अनुसार उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लैजाने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आश्वासन दिएका छन्।
छलफलमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, राष्ट्रिय व्यापार महासंघ लगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
"> उद्योग र व्यवसाय क्षेत्रमा लकडाउन खुकुलो पार्न उद्योग मन्त्रालय सहमत: Dekhapadhi
उद्योग र व्यवसाय क्षेत्रमा लकडाउन खुकुलो पार्न उद्योग मन्त्रालय सहमत
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधिबीच व्यवसाय क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने सहमति भएको छ।
छलफलमा सहभागी नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुकुलो पार्ने सहमति भएको बताए।
उनले भने, “मन्त्रीज्यूसहित सचिवज्यूहरु मन्त्रालयका प्रतिनिधिहरु छलफलमा हुनुहुन्थ्यो। उक्त छलफलबाट उद्योग व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो पार्ने सहमति भएको छ।”
यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष रोजशकाजी श्रेष्ठले निजी क्षेत्रले दिएको सुझावका आधारमा लकडाउन खोल्न मन्त्रालय अधिकारी तयार भएको बताए।
छलफलमा निजी क्षेत्रले संक्रमणको जोखिमको अवस्थालाई विश्लेषण गरेर लकडाउनलाई खुकुलो पार्न अनुरोध गरेका छन्।
कम जोखिम भएका क्षेत्रलाई हरियो जोनमा राखेर व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने माग राखेको कटुवालले जानकारी दिए।
निजी क्षेत्रको अनुरोध अनुसार उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लैजाने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आश्वासन दिएका छन्।
छलफलमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, राष्ट्रिय व्यापार महासंघ लगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्