काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकाल तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्याउने प्रस्ताव गरेका छन् । महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।
कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन पक्ष इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रित गरी सभापतिले आफ्ना पक्षका नेताहरुलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको समाचार आज कान्तिपुर दैनिकले छापेको छ ।
" />

">
१७ विभाग थप्ने देउवाको प्रस्ताव: Dekhapadhi
१७ विभाग थप्ने देउवाको प्रस्ताव
<p style="text-align:justify">काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकाल तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्‍याउने प्रस्ताव गरेका छन् । महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।<br />
<br />
कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन पक्ष इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रित गरी सभापतिले आफ्ना पक्षका नेताहरुलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको समाचार आज कान्तिपुर दैनिकले छापेको छ । <br />
</p>