काठमाडौं। जापानमा रहेका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई २१ लाख बराबरको सामान सहयोग पठाएका छन्।

केन्द्रमा बनिरहेका विभिन्न उपकरणका लागि आवश्यक पर्ने सामग्री नेपाल आइपुगेका छन्।

तीमध्ये स्वाब निकाल्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुगेको केन्द्रका प्रमुख महाविर पुनले बताए। उक्त प्रिन्टरको करीब १४ लाख रूपैयाँ पर्ने उनले बताए।

मेरिकाबाट संकलन भएको ८ लाख रूपैयाँ र बाँकी सबै जापानबाट सहयोग संकलन गरेर सामानका पठाइएको हो।

केन्द्रका प्रमुख पुनले बाँकी रकमको लागि जापानमा रहेकालाई ऋण वा सहयोग गर्न अनुरोध गरेका थिए। तर, जापानबाटै २१ लाख २८ हजार रूपैयाँ सहयोग प्रदान भएको र केन्द्रलाई चाहिने अन्य सामान पनि किन्न सकिएको उनको भनाइ छ।

नेपाल एअरलाइन्सले १६५ केजी सामान निःशुल्क काठमाडौंसम्म ल्याउन सहयोग गरेको थियो।

थ्रिडी प्रिन्टर जडान गरेर स्वाब संकलन गर्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाइनेछ। उक्त ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयले प्रमाणिकरण गरेपछि मात्र प्रयोगमा ल्याइने पुनको भनाइ छ। मन्त्रालयले प्रमाणिकरण गरेछपि ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयलाई नै प्रदान गरिनेछ।

आविष्कार केन्द्रले अहिले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने पीपीई सेट, मास्क, पञ्जा, स्वाब संकलन गर्ने बुथ लगायत सामग्री निर्माण गर्दै आएको छ।

" /> काठमाडौं। जापानमा रहेका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई २१ लाख बराबरको सामान सहयोग पठाएका छन्।

केन्द्रमा बनिरहेका विभिन्न उपकरणका लागि आवश्यक पर्ने सामग्री नेपाल आइपुगेका छन्।

तीमध्ये स्वाब निकाल्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुगेको केन्द्रका प्रमुख महाविर पुनले बताए। उक्त प्रिन्टरको करीब १४ लाख रूपैयाँ पर्ने उनले बताए।

मेरिकाबाट संकलन भएको ८ लाख रूपैयाँ र बाँकी सबै जापानबाट सहयोग संकलन गरेर सामानका पठाइएको हो।

केन्द्रका प्रमुख पुनले बाँकी रकमको लागि जापानमा रहेकालाई ऋण वा सहयोग गर्न अनुरोध गरेका थिए। तर, जापानबाटै २१ लाख २८ हजार रूपैयाँ सहयोग प्रदान भएको र केन्द्रलाई चाहिने अन्य सामान पनि किन्न सकिएको उनको भनाइ छ।

नेपाल एअरलाइन्सले १६५ केजी सामान निःशुल्क काठमाडौंसम्म ल्याउन सहयोग गरेको थियो।

थ्रिडी प्रिन्टर जडान गरेर स्वाब संकलन गर्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाइनेछ। उक्त ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयले प्रमाणिकरण गरेपछि मात्र प्रयोगमा ल्याइने पुनको भनाइ छ। मन्त्रालयले प्रमाणिकरण गरेछपि ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयलाई नै प्रदान गरिनेछ।

आविष्कार केन्द्रले अहिले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने पीपीई सेट, मास्क, पञ्जा, स्वाब संकलन गर्ने बुथ लगायत सामग्री निर्माण गर्दै आएको छ।

"> जापानमा रहेका नेपालीले पठाए आविष्कार केन्द्रलाई २१ लाखको सामान : Dekhapadhi
जापानमा रहेका नेपालीले पठाए आविष्कार केन्द्रलाई २१ लाखको सामान
काठमाडौं। जापानमा रहेका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई २१ लाख बराबरको सामान सहयोग पठाएका छन्।

केन्द्रमा बनिरहेका विभिन्न उपकरणका लागि आवश्यक पर्ने सामग्री नेपाल आइपुगेका छन्।

तीमध्ये स्वाब निकाल्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुगेको केन्द्रका प्रमुख महाविर पुनले बताए। उक्त प्रिन्टरको करीब १४ लाख रूपैयाँ पर्ने उनले बताए।

मेरिकाबाट संकलन भएको ८ लाख रूपैयाँ र बाँकी सबै जापानबाट सहयोग संकलन गरेर सामानका पठाइएको हो।

केन्द्रका प्रमुख पुनले बाँकी रकमको लागि जापानमा रहेकालाई ऋण वा सहयोग गर्न अनुरोध गरेका थिए। तर, जापानबाटै २१ लाख २८ हजार रूपैयाँ सहयोग प्रदान भएको र केन्द्रलाई चाहिने अन्य सामान पनि किन्न सकिएको उनको भनाइ छ।

नेपाल एअरलाइन्सले १६५ केजी सामान निःशुल्क काठमाडौंसम्म ल्याउन सहयोग गरेको थियो।

थ्रिडी प्रिन्टर जडान गरेर स्वाब संकलन गर्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाइनेछ। उक्त ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयले प्रमाणिकरण गरेपछि मात्र प्रयोगमा ल्याइने पुनको भनाइ छ। मन्त्रालयले प्रमाणिकरण गरेछपि ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयलाई नै प्रदान गरिनेछ।

आविष्कार केन्द्रले अहिले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने पीपीई सेट, मास्क, पञ्जा, स्वाब संकलन गर्ने बुथ लगायत सामग्री निर्माण गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्