काठमाडौं। राष्‍ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला गर्ने भएको छ।  

बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।

बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ।

उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका अनुसार खुला गरिने राष्‍ट्रिय वाणिज्य बैंकले जनाएको छ। 

" /> काठमाडौं। राष्‍ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला गर्ने भएको छ।  

बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।

बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ।

उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका अनुसार खुला गरिने राष्‍ट्रिय वाणिज्य बैंकले जनाएको छ। 

"> राष्‍ट्रिय वाणिज्य बैंकका देशभरका शाखा आजदेखि खुला: Dekhapadhi
राष्‍ट्रिय वाणिज्य बैंकका देशभरका शाखा आजदेखि खुला <p style="text-align: justify;">काठमाडौं। राष्&zwj;ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला गर्ने भएको छ। &nbsp;</p> <p style="text-align: justify;">बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।</p> <p style="text-align: justify;">बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ।</p> <p style="text-align: justify;">उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका अनुसार खुला गरिने राष्&zwj;ट्रिय वाणिज्य बैंकले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्