काठमाडौं। २३ जेठदेखि बन्द सुनौली नाका आजदेखि सञ्चालनमा आएको छ।
भारतीय बिचौलियाहरूको अवरोधपछि दुई दिनदेखि बन्द रहेको सो नाका आजदेखि सञ्चालनमा आएको हो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाकाबाट मालवाहक ट्रक नेपाल आउन थालेको बताए।
भारतीय बिचौलियाहरूलाई नेपालतर्फको भन्सार कार्यालयसम्म आउन नदिएपछि उनीहरूले नाकामा अवरोध गरेका थिए।
नेपाल आउन पाउनुपर्ने माग राख्दै जाँचपासमा असहयोग गरेपछि बन्द भएको नाका आजदेखि पुन: संचालनमा आएको महानिर्देशक दाहालले बताए।
उनीहरूलाई जाँचपासमा आउन दिने सहमति सँगै नाका खुलेको दाहालले जानकारी दिए।
नाका बन्द हुँदा खाद्यान्‍न तरकारी, फलफूल, औषधि र औद्योगिक कच्चा पदार्थ सीमापारि नै रोकिएको थियो।
यसअघि पनि भारतीय बिचौलियाहरूले भन्सारमा अवरोध गरेका थिए।
" /> काठमाडौं। २३ जेठदेखि बन्द सुनौली नाका आजदेखि सञ्चालनमा आएको छ।
भारतीय बिचौलियाहरूको अवरोधपछि दुई दिनदेखि बन्द रहेको सो नाका आजदेखि सञ्चालनमा आएको हो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाकाबाट मालवाहक ट्रक नेपाल आउन थालेको बताए।
भारतीय बिचौलियाहरूलाई नेपालतर्फको भन्सार कार्यालयसम्म आउन नदिएपछि उनीहरूले नाकामा अवरोध गरेका थिए।
नेपाल आउन पाउनुपर्ने माग राख्दै जाँचपासमा असहयोग गरेपछि बन्द भएको नाका आजदेखि पुन: संचालनमा आएको महानिर्देशक दाहालले बताए।
उनीहरूलाई जाँचपासमा आउन दिने सहमति सँगै नाका खुलेको दाहालले जानकारी दिए।
नाका बन्द हुँदा खाद्यान्‍न तरकारी, फलफूल, औषधि र औद्योगिक कच्चा पदार्थ सीमापारि नै रोकिएको थियो।
यसअघि पनि भारतीय बिचौलियाहरूले भन्सारमा अवरोध गरेका थिए।
"> भारतीय बिचौलियाको अवरोधपछि बन्द सुनौली नाका दुई दिनपछि खुल्यो: Dekhapadhi
भारतीय बिचौलियाको अवरोधपछि बन्द सुनौली नाका दुई दिनपछि खुल्यो
काठमाडौं। २३ जेठदेखि बन्द सुनौली नाका आजदेखि सञ्चालनमा आएको छ।
भारतीय बिचौलियाहरूको अवरोधपछि दुई दिनदेखि बन्द रहेको सो नाका आजदेखि सञ्चालनमा आएको हो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाकाबाट मालवाहक ट्रक नेपाल आउन थालेको बताए।
भारतीय बिचौलियाहरूलाई नेपालतर्फको भन्सार कार्यालयसम्म आउन नदिएपछि उनीहरूले नाकामा अवरोध गरेका थिए।
नेपाल आउन पाउनुपर्ने माग राख्दै जाँचपासमा असहयोग गरेपछि बन्द भएको नाका आजदेखि पुन: संचालनमा आएको महानिर्देशक दाहालले बताए।
उनीहरूलाई जाँचपासमा आउन दिने सहमति सँगै नाका खुलेको दाहालले जानकारी दिए।
यसअघि पनि भारतीय बिचौलियाहरूले भन्सारमा अवरोध गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्