काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा बोल्दै भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै नेपाली सेनालाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले अहिलेका क्वारेन्टाइनको अवस्था पुलिसका हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि समाधान गर्नुपर्ने बताए।
“स्थानीय तहबाट, संघसंस्थाहरूबाट हामीले व्यवस्थित रूपमा क्वारेन्टाइनलाई राम्रो बनाउन सक्दैनौं भने हामीले यो एउटा विपदको परिस्थिति हो, विशेष परिस्थिति पनि हो। हामीले सुरक्षा अंगहरूलाई परिचालन गरेर, नेपाली सेनालाई परिचालन गरेर भएपनि क्वारेन्टाइनहरूलाई व्यवस्थित गर्नुपर्छ कि त्यसतर्फ पनि सरकारको ध्यान जाओस्”, उनले भने, “तर, आज जुन क्वारेन्टाइन छन् तिनीहरू पुलिसका हिरासत जस्ता भए, जेल जस्ता भए भन्ने टिप्पणीहरू आइराखेको छ। यसको छिटो भन्दा छिटो समाधान गर्नुपर्‍यो।”
उनले क्वारेनटाइनमा खाने, बस्ने लगायत मास्क, स्यानिटाइजरको व्यवस्था गर्न सरकारलाई धयानकर्षण गराए।
कोभिड–१९ रोकथामका लागि सरकारले लिएका पहलकदमी तथा निर्णय र नीतिहरू सान्दर्भिक भएको तर, प्रभावकारी नभएको उनको भनाइ छ।
उनले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरी ल्याउने सरकारको कमद प्रशंसनीय रहेको बताए।
“सरकारले अस्तिदेखि विदेशबाट नेपाली नागरिकलाई स्वदेश फर्काउने कुरा गरेको छ। योजनावद्ध रूपमा जुन नेपाली नागरिकहरू अलपत्र परेका छन, रोजगारी गुमाएका छन्, उहाँहरूलाई फिर्ता गर्ने निर्णय गरेको छ”, भट्टराईले भने, “त्यो कार्ययोजनालाई अगाडि पनि बढाइसकेको छ। त्यसकारणले यो प्रशंसनीय छ। यसमा नचुकोस सरकार। कहिँनेर पनि व्यवस्थापनको सन्दर्भमा सरकार नचुकोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु।”
उनले परीक्षणका लागि पीसीआर किटको समस्या अहिले नै देखाउन नहुने समेत बताए। चार हजार संक्रमित नपुग्दै समस्या देखाउने हो भने भयाभह स्थिति बन्न सक्ने उनको चेतावनी छ।
“आरडीटीमा अहिले विश्वास कमजोर बन्दै गएको छ त्यसो भएर पीसीआर किटलाई नै बढाउनु पर्ने छ। यसको परीक्षणको दायरालाई बढाउन पर्ने छ। त्यस तर्फ ध्यान जाओस्”, उनले भने, “तर, १० दिन बित्दा पनि रिपोर्ट प्राप्त भएन भन्ने गुनासाहरू छन यी गुनासाहरूको पनि सम्बोधन होस्।”
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा बोल्दै भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै नेपाली सेनालाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले अहिलेका क्वारेन्टाइनको अवस्था पुलिसका हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि समाधान गर्नुपर्ने बताए।
“स्थानीय तहबाट, संघसंस्थाहरूबाट हामीले व्यवस्थित रूपमा क्वारेन्टाइनलाई राम्रो बनाउन सक्दैनौं भने हामीले यो एउटा विपदको परिस्थिति हो, विशेष परिस्थिति पनि हो। हामीले सुरक्षा अंगहरूलाई परिचालन गरेर, नेपाली सेनालाई परिचालन गरेर भएपनि क्वारेन्टाइनहरूलाई व्यवस्थित गर्नुपर्छ कि त्यसतर्फ पनि सरकारको ध्यान जाओस्”, उनले भने, “तर, आज जुन क्वारेन्टाइन छन् तिनीहरू पुलिसका हिरासत जस्ता भए, जेल जस्ता भए भन्ने टिप्पणीहरू आइराखेको छ। यसको छिटो भन्दा छिटो समाधान गर्नुपर्‍यो।”
उनले क्वारेनटाइनमा खाने, बस्ने लगायत मास्क, स्यानिटाइजरको व्यवस्था गर्न सरकारलाई धयानकर्षण गराए।
कोभिड–१९ रोकथामका लागि सरकारले लिएका पहलकदमी तथा निर्णय र नीतिहरू सान्दर्भिक भएको तर, प्रभावकारी नभएको उनको भनाइ छ।
उनले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरी ल्याउने सरकारको कमद प्रशंसनीय रहेको बताए।
“सरकारले अस्तिदेखि विदेशबाट नेपाली नागरिकलाई स्वदेश फर्काउने कुरा गरेको छ। योजनावद्ध रूपमा जुन नेपाली नागरिकहरू अलपत्र परेका छन, रोजगारी गुमाएका छन्, उहाँहरूलाई फिर्ता गर्ने निर्णय गरेको छ”, भट्टराईले भने, “त्यो कार्ययोजनालाई अगाडि पनि बढाइसकेको छ। त्यसकारणले यो प्रशंसनीय छ। यसमा नचुकोस सरकार। कहिँनेर पनि व्यवस्थापनको सन्दर्भमा सरकार नचुकोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु।”
उनले परीक्षणका लागि पीसीआर किटको समस्या अहिले नै देखाउन नहुने समेत बताए। चार हजार संक्रमित नपुग्दै समस्या देखाउने हो भने भयाभह स्थिति बन्न सक्ने उनको चेतावनी छ।
“आरडीटीमा अहिले विश्वास कमजोर बन्दै गएको छ त्यसो भएर पीसीआर किटलाई नै बढाउनु पर्ने छ। यसको परीक्षणको दायरालाई बढाउन पर्ने छ। त्यस तर्फ ध्यान जाओस्”, उनले भने, “तर, १० दिन बित्दा पनि रिपोर्ट प्राप्त भएन भन्ने गुनासाहरू छन यी गुनासाहरूको पनि सम्बोधन होस्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्