काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लामो समय पुँजी बजार बन्द गरेर राख्न नहुने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै खतिवडाले कोरोनासँग जुध्दै आर्थिक क्रियाकलाप पनि अघि बढाउनुपर्ने बताए।

“जीवन रक्षा पहिलो प्राथमिकता हो। तर, कोरोना अन्त्य होला अनि आर्थिक क्रियाकलाप गरौँला भनेर बस्ने होइन”, उनले भने।

सरकारले जीवन रक्षासँगै आर्थिक क्रियाकलाप सञ्चालन गर्ने योजना अगाडि बढाइरहेको उनले बताए।

अर्थमन्त्री खतिवडाले शेयर बजारमा सर्वसाधारणको सहभागिता सुनिश्चित हुने कुरामा ध्यान दिनुपर्ने बताएका छन्। वित्तीय साक्षरता कमजोर हुँदा सबैले जोखिम बुझ्न नसक्ने भएकाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, राष्ट्र बैंक र बीमा समितिले सहकार्य गरेर वित्तीय साक्षरता अभिवृद्धिमा काम गर्नुपर्ने उनले बताए।

त्यसैगरी, धितोपत्र बजार चल्नको लागि बजारमा तरलताको आवश्यक भएकाले छिटोछिटो कारोबार गराउन सके तरलता व्यवस्थापन गर्न सकिने उनले बताए।

यसका लागि धितोपत्र बोर्ड र नेप्से मिलेर तरलता व्यवस्थापनमा काम गर्न सक्ने उनले बताए। “मार्जिनका कुराहरू छन्, कारोबारलाई छिटोछिटो गर्ने कुराहरू हुन सक्छन्। धितोपत्र बोर्डले नेप्सेसँग छलफल गरेर काम गर्दा तरलता उपलब्ध गराउने वातावरण बन्न सक्छ”, खतिवडाले भने।

त्यसैगरी, आगामी दिनमा ऋणपत्रको दोस्रो बजार पनि सञ्चालन गर्नु पर्ने खतिवडाको भनाइ छ। “सरकारले पनि ऋणपत्र निष्काशन गरिरहेको छ। बैंकहरूको पनि ऋणपत्र निष्काशन भइरहेका छन्। ऋणपत्रको बजार विकास आवश्यक छ”, अर्थमन्त्रीले भने।

आगामी दिनमा वस्तु बजारलाई पनि प्रभावकारी नियमन गरेर यसको बजार विकासमा ध्यान दिनुपर्ने अर्थमन्त्रीले बताए।

खतिवडाले क्रेडिट रेटिङलाई अझै विश्वासयोग्य बनाउँदै लागत घटाउन पनि आग्रह गरेका छन्।

त्यसैगरी, खतिवडाले स्टक डिलरलाई प्रोत्साहन गर्न पनि धितोपत्र बोर्डलाई आग्रह गरेका छन्। सेयरको मूल्य अनुमान योग्य बनाउनको लागि स्टक डिलरको अवधारणामा काम गर्नुपर्ने उनले बताए।

अर्थमन्त्री खतिवडाले सार्कस्तरीय पुँजी बजारको विषयमा पनि ध्यान दिने बेला आएको बताएका छन्।

“हामी सार्क क्षेत्रमा व्यापारमा मात्रै आबद्ध छौं। पुँजी बजार र लगानीमा आबद्ध हुन सकेका छैनौं। कोभिड-१९ का कारण विश्व अर्थतन्त्र नयाँ रूप लिँदैछ। अमेरिका र युरोपको पुँजी बजार धेरै प्रभावित छन्। केही मुलुक मात्र सकारात्मक आर्थिक वृद्धिमा जाँदैछ। त्यस्तोमा एशियाली र खासगरी दक्षिण एशियाली मुलुक छौं”, अर्थमन्त्री खतिवडाले भने।

दक्षिण एशियाली मुलुकहरूमा पुँजी बजारमा सहकार्य गर्न आवश्यक भएको उनले बताए। “यी देशहरूमा एक अर्काको बजार खोल्न पनि सकिन्छ। यसले प्रविधि हस्तान्तरणसँगै पुँजी परिचालनमा पनि सघाउँछ”, उनले भने।

आगामी आर्थिक वर्षमा बजेटले लक्ष्य लिएको सात प्रतिशत आर्थिक वृद्धि हासिल हुने उनले बताए। त्यसका लागि पनि पुँजी परिचालन आवश्यक रहेको उनले बताएका छन्।

“कोरोनालाई परास्त गर्छौं र अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउँछौं। सात प्रतिशत आर्थिक वृद्धि भनेर आकाश छुने कुरा गरेका छैनौं। विगत तीन वर्ष यताको औसतमा पुग्न सकिन्छ भनेका हौं”, उनले भने।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निकट भविष्यमै सार्वजनिक हुने मौद्रिक नीतिमा धितोपत्र बजारलाई सघाउन पुग्ने नीति समावेश गरिने उल्लेख गरे।

त्यसैगरी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले वित्तीय क्षेत्रका सबै नियामकहरू सहकार्य गरेर बजारलाई अझ व्यवस्थित र गतिशील बनाउन काम गर्नुपर्ने बताए।

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले लामो समय पुँजी बजार बन्द गरेर राख्न नहुने बताएका छन्।

"> ऋणपत्रको दोस्रो बजार चलाउन र सार्कस्तरीय पुँजी बजारमा ध्यान दिन अर्थमन्त्रीको सुझाव: Dekhapadhi
ऋणपत्रको दोस्रो बजार चलाउन र सार्कस्तरीय पुँजी बजारमा ध्यान दिन अर्थमन्त्रीको सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्