काठमाडाैं। हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको संघले विज्ञप्तिमार्फत् जनाएको हो।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको २५ जेठ २०७७ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन उडानका लागि ८६० घटाएर दुई हजार २३० रूपैयाँ कायम गरिएको छ।

काठमाडौं-भद्रपुरको ७५० घटाइ एक हजार ९५० बनाइएको छ। काठमाडौं–विराटनगर गन्तव्यमा साविकको दुई हजार १६० बाट ६०० घटाएर एक हजार ५५० कायम गरिएको छ।

पोखराको २७० घटाएर ६९५ रूपैयाँ बनाइएको छ। काठमाडौं-धनगढीको साविकको तीन हजार ९७५ बाट एक हजार १०५ घटाई दुई हजार ८७० रूपैयाँ निर्धारण गरिएको छ।

काठमाडौँ-नेपालगञ्जको ८१५ घटाई दुई हजार ११५ रूपैयाँ बनाइएको छ।

सबैभन्दा कम काठमाडौं-सिमरामा ५५८ र सबैभन्दा बढी काठमाडौं–धनगढी गन्तव्यको भाडा रहेको छ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) ले २७ जेठ २०७५ मा निर्णय गरेको थियो। सोही निर्णयअनुसार संघमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको संघका महासचिव योगराज कँडेल शर्माले बताए।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले ११ चैत देखि देशभर बन्दाबन्दी गरेको छ। ९ चैतदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा ११ चैतदेखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ।

पछिल्लोपटक १६ असारसम्म उडान स्थगन गरिएको छ। आगामी १७ असारदेखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन्। रासस

" /> काठमाडाैं। हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ।

"> वायुसेवा सञ्‍चालकले घटाए हवाई भाडा: Dekhapadhi
वायुसेवा सञ्‍चालकले घटाए हवाई भाडा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्