काठमाडौं। लकडाउनको स्वरूप टुंगो लगाउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठक बालुवाटारमा बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकले लकडाउनको स्वरूप बदल्नेबारे निर्णय गर्ने बुझिएको छ।
पछिल्लो समय लकडाउन खुकुलो पानुपर्ने, क्षेत्र तोकेर कडाइ गर्नुपर्ने लगायतका माग उठिरहेका छन्।
उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयका अनुसार आजको बैठकले लकडाउनको स्वरूप बदल्नेबारे निर्णय गर्ने सम्भावना छ।
कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले गएको ११ चैतदेखि लकडाउन लागू गरेको थियो।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ भने १३ जनाको मृत्यु भएको छ। ४६७ संक्रमित कोरानामुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। लकडाउनको स्वरूप टुंगो लगाउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठक बालुवाटारमा बसिरहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकले लकडाउनको स्वरूप बदल्नेबारे निर्णय गर्ने बुझिएको छ।

">