विश्व बैंकका अनुसार त्यसको अर्थ हो, कुनै व्यक्तिको दैनिक आम्दानी एक दशमलव ९० डलर (२३० नेपाली रुपैयाँ)भन्दा कम हुनु। खासगरी, महामारीबाट बच्न संसारभर लागू गरिएको ‘सट डाउन’ले करोडौं मानिसको आजीविकामाथि गम्भीर असर पारेको उनले बताए।
कोभिड-१९ र लकडाउनका कारण मानिसमा आफ्नो स्वास्थ्य र सामाजिक मेलमिलापप्रति लगाव बढाएको उनले बताए। “यस भाइरसबाट ती मानिस सबैभन्दा बढी प्रभावित देखिएका छन्, जो यसको सामना मुस्किलका साथ गरिरहेका छन्,” बीबीसी रेडियो-४ सँगको अन्तरवार्तामा उनले भने, “गरिब मुलुकका नागरिक बेरोजगार मात्र भइरहेका छैनन्, असंगठित क्षेत्रमा पनि उनीहरूले काम पाइरहेका छैनन्। यसको असर आगामी एक दशकसम्म पर्ने निश्चित छ।”
विश्व बैंकले आफ्ना सहयोगीहरूसँग मिलेर सबैभन्दा बढी प्रभावित मुलुकहरूमा मद्दत पुर्याइरहेको उनले बताए।

डेभिड मालपास, अध्यक्ष, विश्व बैंक

कोभिड-१९ का कारण ६ करोड जनसंख्या गरिबीको रेखामुनि झर्ने प्रक्षेपण: Dekhapadhi
कोभिड-१९ का कारण ६ करोड जनसंख्या गरिबीको रेखामुनि झर्ने प्रक्षेपण

वासिङ्टन। विश्‍व बैंकले कोभिड-१९ को महामारीका कारण विश्‍वको ६ करोड जनसंख्या गरिबीको रेखामुनि झर्ने प्रक्षेपण गरेको छ। बैंकका अध्यक्ष डेभिड मालपासको भनाइमा यो महामारी विश्‍व अर्थतन्त्रका लागि विनाशकारी झड्काको रूपमा देखिएको छ।

“यो महामारीबाट हुने नोक्सानी आगामी एक दशकसम्म समस्याको कारक बनिरहने सम्भावना छ,” उनले भने, “कोभिड-१९ को महामारीका कारण विश्‍वको करिब ६ करोड जनसंख्या गरिबीको रेखामुनि झर्ने आकलन छ।”

डेभिड मालपास, अध्यक्ष, विश्‍व बैंक

विश्‍व बैंकका अनुसार त्यसको अर्थ हो, कुनै व्यक्तिको दैनिक आम्दानी एक दशमलव ९० डलर (२३० नेपाली रुपैयाँ)भन्दा कम हुनु। खासगरी, महामारीबाट बच्‍न संसारभर लागू गरिएको ‘सट डाउन’ले करोडौं मानिसको आजीविकामाथि गम्भीर असर पारेको उनले बताए।

कोभिड-१९ र लकडाउनका कारण मानिसमा आफ्नो स्वास्थ्य र सामाजिक मेलमिलापप्रति लगाव बढाएको उनले बताए। “यस भाइरसबाट ती मानिस सबैभन्दा बढी प्रभावित देखिएका छन्, जो यसको सामना मुस्किलका साथ गरिरहेका छन्,” बीबीसी रेडियो-४ सँगको अन्तरवार्तामा उनले भने, “गरिब मुलुकका नागरिक बेरोजगार मात्र भइरहेका छैनन्, असंगठित क्षेत्रमा पनि उनीहरूले काम पाइरहेका छैनन्। यसको असर आगामी एक दशकसम्म पर्ने निश्‍चित छ।”

विश्‍व बैंकले आफ्ना सहयोगीहरूसँग मिलेर सबैभन्दा बढी प्रभावित मुलुकहरूमा मद्दत पुर्‍याइरहेको उनले बताए।