काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक डाकिएको छ।

बैठकमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचारका लागि सरकारले गरिरहेका काम, राहत/उद्धारको विषयमा छलफल हुने  पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार लकडाउन लम्बिदैँ जाँदा बढ्दै गएको कष्‍टपूर्ण जीवन र कोभिड-१९ विरुद्ध आउँदा दिनमा गर्नुपर्ने कामको विषय पनि बैठकको अजेण्डा छ।

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक डाकिएको छ।

बैठकमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचारका लागि सरकारले गरिरहेका काम, राहत/उद्धारको विषयमा छलफल हुने  पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार लकडाउन लम्बिदैँ जाँदा बढ्दै गएको कष्‍टपूर्ण जीवन र कोभिड-१९ विरुद्ध आउँदा दिनमा गर्नुपर्ने कामको विषय पनि बैठकको अजेण्डा छ।

"> कोभिड-१९ महामारी र लकडाउनबारे छलफल गर्न २ बजे कांग्रेस केन्द्रीय समिति बैठक: Dekhapadhi
कोभिड-१९ महामारी र लकडाउनबारे छलफल गर्न २ बजे कांग्रेस केन्द्रीय समिति बैठक <p style="text-align: justify;">काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।</p> <p style="text-align: justify;">सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक डाकिएको छ।</p> <p style="text-align: justify;">बैठकमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचारका लागि सरकारले गरिरहेका काम, राहत/उद्धारको विषयमा छलफल हुने&nbsp; पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">उनका अनुसार लकडाउन लम्बिदैँ जाँदा बढ्दै गएको कष्&zwj;टपूर्ण जीवन र कोभिड-१९ विरुद्ध आउँदा दिनमा गर्नुपर्ने कामको विषय पनि बैठकको अजेण्डा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्