काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ।

सांसदहरूको दबाबको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

आज काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्न नहुने बताए।

समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाई पीडकहरूलाई उन्मुक्ति दिने खतरा बढेको उनको आरोप छ। उनले राज्य पक्षबाट पीडकहरूलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिनको लागि सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए।

पीडितको न्यायका  लागि मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए। विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरू समेत सहभागी भएका थिए।

" /> काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ।

सांसदहरूको दबाबको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

आज काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्न नहुने बताए।

समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाई पीडकहरूलाई उन्मुक्ति दिने खतरा बढेको उनको आरोप छ। उनले राज्य पक्षबाट पीडकहरूलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिनको लागि सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए।

पीडितको न्यायका  लागि मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए। विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरू समेत सहभागी भएका थिए।

"> रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन : Dekhapadhi सांसदहरूको दबाबको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको छ।

रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रुकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ।

सांसदहरूको दबाबको कारण सभामुखले संसदीय समिति गठन गर्ने बताएपनि समिति गठनमा ढिलाइ गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

आज काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ गर्न नहुने बताए।

समिति गठनमा ढिलाइ गर्दा घटनालाई लुकाई पीडकहरूलाई उन्मुक्ति दिने खतरा बढेको उनको आरोप छ। उनले राज्य पक्षबाट पीडकहरूलाई संरक्षण गर्ने प्रवृति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिनको लागि सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको बताए।

पीडितको न्यायका  लागि मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए। विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरू समेत सहभागी भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्