काठमाडौं। नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जडान प्रक्रिया अगाडि बढाएको छ।

निगमले वर्षौँदेखि हुँदै आएको इन्धन चोरी तथा मिसावटलाई नियन्त्रण गर्न ईआरपी प्रणाली जडान गर्ने भएको हो।

ईआरपी प्रणालीले इन्धनको बिक्री वितरण गर्ने कम्पनीहरूलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खुल्नेछ।

जसबाट, इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने निमगले बताएको छ।

यसअघि, मिसावट गरेर तेल बिक्री वितरण गर्दै आएका पम्पहरूले पनि निगमबाटै मिसावटयुक्त तेल आएको आरोप लगाउँदै आएका थिए।

ईआरपी जडान प्रक्रिया आगामी तीन वर्षमा सम्पन्न हुने निगमले बताएको छ।

ईआरपी प्रणालीलाई आवश्यक पर्ने सफ्टवेयर र हार्डवेयर जडानका लागी २८ करोड रूपैयाँ बजेट छुट्टयाएर बोलपत्र आह्वान समेत गरिएको छ।

देशभर अहिले १ हजार ४०० भन्दा बढी पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।

" /> काठमाडौं। नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जडान प्रक्रिया अगाडि बढाएको छ।

निगमले वर्षौँदेखि हुँदै आएको इन्धन चोरी तथा मिसावटलाई नियन्त्रण गर्न ईआरपी प्रणाली जडान गर्ने भएको हो।

ईआरपी प्रणालीले इन्धनको बिक्री वितरण गर्ने कम्पनीहरूलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खुल्नेछ।

जसबाट, इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने निमगले बताएको छ।

यसअघि, मिसावट गरेर तेल बिक्री वितरण गर्दै आएका पम्पहरूले पनि निगमबाटै मिसावटयुक्त तेल आएको आरोप लगाउँदै आएका थिए।

ईआरपी जडान प्रक्रिया आगामी तीन वर्षमा सम्पन्न हुने निगमले बताएको छ।

ईआरपी प्रणालीलाई आवश्यक पर्ने सफ्टवेयर र हार्डवेयर जडानका लागी २८ करोड रूपैयाँ बजेट छुट्टयाएर बोलपत्र आह्वान समेत गरिएको छ।

देशभर अहिले १ हजार ४०० भन्दा बढी पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।

"> इन्धन चोरी र मिसावट रोक्न ईआरपी प्रणाली जडान प्रक्रिया अगाडि बढ्यो: Dekhapadhi नेपाल आयल निगमले वर्षौँदेखि हुँदै आएको इन्धन चोरी तथा मिसावटलाई नियन्त्रण गर्न ईआरपी प्रणाली जडान गर्ने भएको छ।

इन्धन चोरी र मिसावट रोक्न ईआरपी प्रणाली जडान प्रक्रिया अगाडि बढ्यो
काठमाडौं। नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जडान प्रक्रिया अगाडि बढाएको छ।

निगमले वर्षौँदेखि हुँदै आएको इन्धन चोरी तथा मिसावटलाई नियन्त्रण गर्न ईआरपी प्रणाली जडान गर्ने भएको हो।

ईआरपी प्रणालीले इन्धनको बिक्री वितरण गर्ने कम्पनीहरूलाई एकीकृत व्यवस्थापन गरी अटोमेशनमा जान बाटो खुल्नेछ।

जसबाट, इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने निमगले बताएको छ।

यसअघि, मिसावट गरेर तेल बिक्री वितरण गर्दै आएका पम्पहरूले पनि निगमबाटै मिसावटयुक्त तेल आएको आरोप लगाउँदै आएका थिए।

ईआरपी जडान प्रक्रिया आगामी तीन वर्षमा सम्पन्न हुने निगमले बताएको छ।

ईआरपी प्रणालीलाई आवश्यक पर्ने सफ्टवेयर र हार्डवेयर जडानका लागी २८ करोड रूपैयाँ बजेट छुट्टयाएर बोलपत्र आह्वान समेत गरिएको छ।

देशभर अहिले १ हजार ४०० भन्दा बढी पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्