काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले आफूलाई भष्ट्राचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताएका हुन्।

वैदेशिक रोजगार ऐन संशोधन गर्ने विषयमा विभागीय मन्त्रीले भष्ट्राचार गरेको आरोप लागेपछि मन्त्री यादवले प्रमाणित गर्न चुनौती दिएका हुन्।

वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १०० जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड- १९को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम शुरू गरेको विषयमा व्यवसायीहरूसँग रकम लिएर संशोधन गर्न लागेको आफूलाई आरोप लगाइएको उनले बताए।

मन्त्री रायले भने, "एकजना माननीयले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो। ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभइ संसदले गर्ने विषय समेत विर्सिएर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयं माननियज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु। उक्त आरोप सरकारलाई असफल देखाउने दुराशयको रूपमा लिएको छु। साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननीयलाई चुनौति पनि दिन चाहन्छु।’

आफ्नो राजनीतिक जीवनमा तीन पटक मन्त्री भएको भन्दै उनले विगतदेखि अहिलेसम्म कसैले भ्रष्टाचार नगरेको दावी गर्दै कसैले प्रमाणित गरे राजनीतिबाट सन्यास लिने दावी गरेका छन्।

" /> काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

"> संसदमा श्रममन्त्री यादवको चुनौती- 'भ्रष्‍टाचारको आरोप प्रमाणित गर्नुस्, राजनीतिबाट सन्यास लिन्छु': Dekhapadhi
संसदमा श्रममन्त्री यादवको चुनौती- 'भ्रष्‍टाचारको आरोप प्रमाणित गर्नुस्, राजनीतिबाट सन्यास लिन्छु'
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले भष्ट्राचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले आफूलाई भष्ट्राचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताएका हुन्।

वैदेशिक रोजगार ऐन संशोधन गर्ने विषयमा विभागीय मन्त्रीले भष्ट्राचार गरेको आरोप लागेपछि मन्त्री यादवले प्रमाणित गर्न चुनौती दिएका हुन्।

वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १०० जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड- १९को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम शुरू गरेको विषयमा व्यवसायीहरूसँग रकम लिएर संशोधन गर्न लागेको आफूलाई आरोप लगाइएको उनले बताए।

मन्त्री रायले भने, "एकजना माननीयले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो। ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभइ संसदले गर्ने विषय समेत विर्सिएर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयं माननियज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु। उक्त आरोप सरकारलाई असफल देखाउने दुराशयको रूपमा लिएको छु। साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननीयलाई चुनौति पनि दिन चाहन्छु।’

आफ्नो राजनीतिक जीवनमा तीन पटक मन्त्री भएको भन्दै उनले विगतदेखि अहिलेसम्म कसैले भ्रष्टाचार नगरेको दावी गर्दै कसैले प्रमाणित गरे राजनीतिबाट सन्यास लिने दावी गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्