काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

एमसीसी परियोजना बारे छलफल गर्न आजका लागि बैठक बोलाइएको थियो।

प्रतिनिधि सभा बैठकमा बजेटका विषयमा मन्त्रीहरुले जवाफ दिने क्रम जारी रहेको भन्दै नेकपाले आजको लागि बोलाएको बैठक स्थगित गरिएको जनाएको छ।

नेकपाका महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गरिएको र छिट्टै दुई अध्यक्षबीचको छलफलपछि पुनः बैठकको मिति तय हुने जानकारी दिए।

सरकारले ल्याएको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा मन्त्रीहरुले जवाफ दिइरहेका छन्।

आइतबार दुईअध्यक्ष बीच भएको छलफलमा आजका लागि बैठक बोलाइएको थियो।

नेकपाभित्र एमसीसी परियोजना बारे ठूलो विवाद देखिएको छ। सरकारले नीति तथा कार्यक्रम र बजेटमासमेत एमसीसीको परियोजना समावेश गरेपछि विवाद थपिएको छ। एमसीसी पारित गर्ने नगर्ने विषयमा पार्टीभित्र पनि विवाद छ।

नेकपाले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल पनि गठन गरेको थियो।

उक्त कार्यदलले पनि दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएर अहिलेको अवस्थामा एमसीसी परियोजना लागु गर्न नहुने सुझाव दिएको थियो।

" /> काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

"> एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित: Dekhapadhi
फाइल तस्वीर।
एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

एमसीसी परियोजना बारे छलफल गर्न आजका लागि बैठक बोलाइएको थियो।

प्रतिनिधि सभा बैठकमा बजेटका विषयमा मन्त्रीहरुले जवाफ दिने क्रम जारी रहेको भन्दै नेकपाले आजको लागि बोलाएको बैठक स्थगित गरिएको जनाएको छ।

नेकपाका महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गरिएको र छिट्टै दुई अध्यक्षबीचको छलफलपछि पुनः बैठकको मिति तय हुने जानकारी दिए।

सरकारले ल्याएको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा मन्त्रीहरुले जवाफ दिइरहेका छन्।

आइतबार दुईअध्यक्ष बीच भएको छलफलमा आजका लागि बैठक बोलाइएको थियो।

नेकपाभित्र एमसीसी परियोजना बारे ठूलो विवाद देखिएको छ। सरकारले नीति तथा कार्यक्रम र बजेटमासमेत एमसीसीको परियोजना समावेश गरेपछि विवाद थपिएको छ। एमसीसी पारित गर्ने नगर्ने विषयमा पार्टीभित्र पनि विवाद छ।

नेकपाले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल पनि गठन गरेको थियो।

उक्त कार्यदलले पनि दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएर अहिलेको अवस्थामा एमसीसी परियोजना लागु गर्न नहुने सुझाव दिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्