काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले  कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले कोरोना नियन्त्रणका लागि खर्च गरिएको भनिएको १० अर्बको हिसाब सदनमा सार्वजनिक गर्न माग गरे।

उनले भने “यो सरकारले कोरोनाको लडाईंबाट हामीलाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौ। हामी प्रश्न गर्छौं। उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ। हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय। १० अर्ब रूपैया कहाँ खर्च भयो ? हामीलाई यसको उत्तर चाहिन्छ। हामीलाई एक/ एक कुराको हिसाबकिताब चाहिन्छ।”

अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन थापाले सरकारलाई चेतावनी दिए।

आफूहरुले गएको माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे सदनमा आवाज उठाउँदै आएपनि सरकारले बेवास्ता गरेको भन्दै थापाले आक्रोश पोखे।

सांसद थापाले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोमा सरकारको आलोचना गरे।

कोरोना संक्रमणबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेको उनको आरोप थियो।

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले  कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले कोरोना नियन्त्रणका लागि खर्च गरिएको भनिएको १० अर्बको हिसाब सदनमा सार्वजनिक गर्न माग गरे।

उनले भने “यो सरकारले कोरोनाको लडाईंबाट हामीलाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौ। हामी प्रश्न गर्छौं। उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ। हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय। १० अर्ब रूपैया कहाँ खर्च भयो ? हामीलाई यसको उत्तर चाहिन्छ। हामीलाई एक/ एक कुराको हिसाबकिताब चाहिन्छ।”

अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन थापाले सरकारलाई चेतावनी दिए।

आफूहरुले गएको माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे सदनमा आवाज उठाउँदै आएपनि सरकारले बेवास्ता गरेको भन्दै थापाले आक्रोश पोखे।

सांसद थापाले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोमा सरकारको आलोचना गरे।

कोरोना संक्रमणबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेको उनको आरोप थियो।

"> संसदमा गगनले भने- 'कोरोनाको लडाईंमा कांग्रेसले सहयोग गर्छौं मात्र भन्दैन, अब सरकारलाई प्रश्‍न सोध्छ': Dekhapadhi
संसदमा गगनले भने- 'कोरोनाको लडाईंमा कांग्रेसले सहयोग गर्छौं मात्र भन्दैन, अब सरकारलाई प्रश्‍न सोध्छ'
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले  कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले कोरोना नियन्त्रणका लागि खर्च गरिएको भनिएको १० अर्बको हिसाब सदनमा सार्वजनिक गर्न माग गरे।

उनले भने “यो सरकारले कोरोनाको लडाईंबाट हामीलाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौ। हामी प्रश्न गर्छौं। उत्तर चाहन्छौ र सरकारलाई जवाफदेही बनाएर छाड्छौ। हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय। १० अर्ब रूपैया कहाँ खर्च भयो ? हामीलाई यसको उत्तर चाहिन्छ। हामीलाई एक/ एक कुराको हिसाबकिताब चाहिन्छ।”

अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन थापाले सरकारलाई चेतावनी दिए।

आफूहरुले गएको माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे सदनमा आवाज उठाउँदै आएपनि सरकारले बेवास्ता गरेको भन्दै थापाले आक्रोश पोखे।

सांसद थापाले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोमा सरकारको आलोचना गरे।

कोरोना संक्रमणबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेको उनको आरोप थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्