काठमाडौं। राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले राष्ट्रियताको विषयमा आफूहरूमाथि शंका नगर्न अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा संविधानको दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन्।

उनले भने, “हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु। नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन। हामी पटक-पटक भनिरहेका छौं। तर, पनि आज मैले सुन्दा जुन अनर्गल कुरा सरकार पक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यसकारण यस किमिका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ। ”

सांसद कर्णले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भूभागसंग सम्बन्धित विषय भएकाले संविधानको धारा ४ को क र ख  लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

उनले भने, “सुगौलि सन्धि भएकै हो। हार वा जितको कुरा गर्ने  होइन। समय सापेक्ष सुगौली सन्धि भएको हो। त्यसपछि देशले विभिन्न सन्धि गरेको छ। महाकाली सन्धि गरेको छ। १९५० को सन्धी गरेको छ। कस्ले कस्ले गरेको हो ? आत्मालाई साक्षी राखेर आज सोचोस्। यो इतिहासको कालघडीमा के-के गर्नुभयो ? राष्ट्रवाद त्यो हो। कसले भूमि गुमाए ? ”

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको शुरूआत भएको भन्दै अझ विशेष गम्भीर रूपले चिन्तन गरेर कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्न सांसद कर्णको सुझाव थियो।

" /> काठमाडौं। राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले राष्ट्रियताको विषयमा आफूहरूमाथि शंका नगर्न अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा संविधानको दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन्।

उनले भने, “हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु। नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन। हामी पटक-पटक भनिरहेका छौं। तर, पनि आज मैले सुन्दा जुन अनर्गल कुरा सरकार पक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यसकारण यस किमिका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ। ”

सांसद कर्णले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भूभागसंग सम्बन्धित विषय भएकाले संविधानको धारा ४ को क र ख  लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

उनले भने, “सुगौलि सन्धि भएकै हो। हार वा जितको कुरा गर्ने  होइन। समय सापेक्ष सुगौली सन्धि भएको हो। त्यसपछि देशले विभिन्न सन्धि गरेको छ। महाकाली सन्धि गरेको छ। १९५० को सन्धी गरेको छ। कस्ले कस्ले गरेको हो ? आत्मालाई साक्षी राखेर आज सोचोस्। यो इतिहासको कालघडीमा के-के गर्नुभयो ? राष्ट्रवाद त्यो हो। कसले भूमि गुमाए ? ”

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको शुरूआत भएको भन्दै अझ विशेष गम्भीर रूपले चिन्तन गरेर कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्न सांसद कर्णको सुझाव थियो।

"> राष्‍ट्रियताको सवालमा हामीमाथि शंका नगर्नू : लक्ष्मणलाल कर्ण: Dekhapadhi
राष्‍ट्रियताको सवालमा हामीमाथि शंका नगर्नू : लक्ष्मणलाल कर्ण
काठमाडौं। राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले राष्ट्रियताको विषयमा आफूहरूमाथि शंका नगर्न अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा संविधानको दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन्।

उनले भने, “हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु। नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन। हामी पटक-पटक भनिरहेका छौं। तर, पनि आज मैले सुन्दा जुन अनर्गल कुरा सरकार पक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यसकारण यस किमिका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ। ”

सांसद कर्णले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भूभागसंग सम्बन्धित विषय भएकाले संविधानको धारा ४ को क र ख  लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

उनले भने, “सुगौलि सन्धि भएकै हो। हार वा जितको कुरा गर्ने  होइन। समय सापेक्ष सुगौली सन्धि भएको हो। त्यसपछि देशले विभिन्न सन्धि गरेको छ। महाकाली सन्धि गरेको छ। १९५० को सन्धी गरेको छ। कस्ले कस्ले गरेको हो ? आत्मालाई साक्षी राखेर आज सोचोस्। यो इतिहासको कालघडीमा के-के गर्नुभयो ? राष्ट्रवाद त्यो हो। कसले भूमि गुमाए ? ”

भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको शुरूआत भएको भन्दै अझ विशेष गम्भीर रूपले चिन्तन गरेर कुटनीतिक माध्यमबाट समस्या समाधान खोज्न सांसद कर्णको सुझाव थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्