काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रूपन्देहीमा हत्या गरिएकाका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

तिलोत्तमा नगरपालिका–१० मा भएको सामुहिक हत्याको भत्सर्ना गर्दै पौडेलले विज्ञप्तिमार्फत् हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

उनले समाजमा डरलाग्दो ढंगले देखा परिरहेको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्न समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहियास्थित् गंगादेवी पशुफर्ममा गएराति ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको सामुहिक हत्या भएको थियो।

प्रहरीले हत्याको आरोपमा सुर्खेतका एक व्यक्तिलाई पक्राउ गरिसकेको छ। घटनाको अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रूपन्देहीमा हत्या गरिएकाका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

तिलोत्तमा नगरपालिका–१० मा भएको सामुहिक हत्याको भत्सर्ना गर्दै पौडेलले विज्ञप्तिमार्फत् हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

उनले समाजमा डरलाग्दो ढंगले देखा परिरहेको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्न समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहियास्थित् गंगादेवी पशुफर्ममा गएराति ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको सामुहिक हत्या भएको थियो।

प्रहरीले हत्याको आरोपमा सुर्खेतका एक व्यक्तिलाई पक्राउ गरिसकेको छ। घटनाको अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ।

"> रूपन्देहीमा सामुहिक हत्या गरिएकाका परिवारलाई क्षतिपूर्ति दिन पौडेलको माग: Dekhapadhi नेकपा महासचिव विष्णु पाैडेलले रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा भएको सामुहिक हत्याको भत्सर्ना गर्दै हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न ध्यानाकर्षण गराएका छन्।

रूपन्देहीमा सामुहिक हत्या गरिएकाका परिवारलाई क्षतिपूर्ति दिन पौडेलको माग
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रूपन्देहीमा हत्या गरिएकाका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

तिलोत्तमा नगरपालिका–१० मा भएको सामुहिक हत्याको भत्सर्ना गर्दै पौडेलले विज्ञप्तिमार्फत् हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

उनले समाजमा डरलाग्दो ढंगले देखा परिरहेको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्न समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहियास्थित् गंगादेवी पशुफर्ममा गएराति ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको सामुहिक हत्या भएको थियो।

प्रहरीले हत्याको आरोपमा सुर्खेतका एक व्यक्तिलाई पक्राउ गरिसकेको छ। घटनाको अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्