काठमाडौं। प्रहरीसँगको हस्तक्षेपछि बन्द भएका न्यूरोडका पसल भोलिदेखि फेरि खुल्ने भएका छन्।

२२ जेठदेखि बिहान ११ बजेसम्म पसल खोल्दै आएका व्यवसायीलाई आज बिहान प्रहरीले हस्तक्षेप गरेको थियो।

बिनाकुनै सूचना प्रहरीले हस्तक्षेग गरेपछि व्यवसायी र प्रहरीबीच रस्साकस्सी परेको थियो। केही समयको रस्साकस्सीपछि प्रहरीले सबै पसल बन्द गरिदिएको थियो।

तर, प्रहरीको हस्तक्षेपपछि बन्द भएको पसलहरू भोलि २८ जेठदेखि फेरि खोल्ने व्यवसायीहरूले बताएका छन्।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबै व्यवसायीहरूले भोलिदेखि फेरि न्यूरोडका पसल खोल्ने बताए।

उनले भने, “विश्व स्वास्थ संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको हो। त्यसरी नै सञ्चालनमा ल्याइनेछ।”

सुरक्षित रूपमा व्यवसाय सञ्चालनमा ल्याएका व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको तर, उक्त हस्तक्षेपपछि व्यवसायीले पसल नखोल्ने भन्ने कुरा नहुने उनको भनाइ छ।

राष्ट्रिय व्यवसायी महासंघले स्वास्थ सुरक्षा अपनाएर व्यवसाय सञ्चालनमा ल्याउने वातावरण बनाइदिन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ।

साथै, महासंघले लकडाउन अवधिको बैंक तथा वित्तीय संस्थाहरूको ऋणको ब्याज र हर्जना पूर्णरूपमा मिनाहा गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने बताएका छन्।

यस्तै, लकडाउन अवधिभरको सम्पूर्ण कर मिनाहा, लकडाउन अवधिको घरभाडा मिनाहा र विभिन्न नाकामा आइपुगेका सामानको जाँचपास हुनुपर्ने बताएका छन्।

त्यसैगरी, सम्पूर्ण निजी क्षेत्रका संघ संस्थाहरूलाई एकीकृत गरी एक समन्वय समिति गठन गर्नुपर्ने समेत उनीहरूको माग छ।

" /> काठमाडौं। प्रहरीसँगको हस्तक्षेपछि बन्द भएका न्यूरोडका पसल भोलिदेखि फेरि खुल्ने भएका छन्।

"> प्रहरीको हस्तक्षेपपछि बन्द भएका न्यूरोडका पसल भोलिदेखि फेरि खुल्ने: Dekhapadhi राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबै व्यवसायीहरूले भोलिदेखि फेरि न्यूरोडका पसल खोल्ने बताएका छन्।

प्रहरीको हस्तक्षेपपछि बन्द भएका न्यूरोडका पसल भोलिदेखि फेरि खुल्ने
काठमाडौं। प्रहरीसँगको हस्तक्षेपछि बन्द भएका न्यूरोडका पसल भोलिदेखि फेरि खुल्ने भएका छन्।

२२ जेठदेखि बिहान ११ बजेसम्म पसल खोल्दै आएका व्यवसायीलाई आज बिहान प्रहरीले हस्तक्षेप गरेको थियो।

बिनाकुनै सूचना प्रहरीले हस्तक्षेग गरेपछि व्यवसायी र प्रहरीबीच रस्साकस्सी परेको थियो। केही समयको रस्साकस्सीपछि प्रहरीले सबै पसल बन्द गरिदिएको थियो।

तर, प्रहरीको हस्तक्षेपपछि बन्द भएको पसलहरू भोलि २८ जेठदेखि फेरि खोल्ने व्यवसायीहरूले बताएका छन्।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबै व्यवसायीहरूले भोलिदेखि फेरि न्यूरोडका पसल खोल्ने बताए।

उनले भने, “विश्व स्वास्थ संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको हो। त्यसरी नै सञ्चालनमा ल्याइनेछ।”

सुरक्षित रूपमा व्यवसाय सञ्चालनमा ल्याएका व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको तर, उक्त हस्तक्षेपपछि व्यवसायीले पसल नखोल्ने भन्ने कुरा नहुने उनको भनाइ छ।

राष्ट्रिय व्यवसायी महासंघले स्वास्थ सुरक्षा अपनाएर व्यवसाय सञ्चालनमा ल्याउने वातावरण बनाइदिन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ।

साथै, महासंघले लकडाउन अवधिको बैंक तथा वित्तीय संस्थाहरूको ऋणको ब्याज र हर्जना पूर्णरूपमा मिनाहा गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने बताएका छन्।

यस्तै, लकडाउन अवधिभरको सम्पूर्ण कर मिनाहा, लकडाउन अवधिको घरभाडा मिनाहा र विभिन्न नाकामा आइपुगेका सामानको जाँचपास हुनुपर्ने बताएका छन्।

त्यसैगरी, सम्पूर्ण निजी क्षेत्रका संघ संस्थाहरूलाई एकीकृत गरी एक समन्वय समिति गठन गर्नुपर्ने समेत उनीहरूको माग छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्