काठमाडौं। धनुषाका कृषक पवन महतो प्रत्येक साता दिन बिराएर सवैला नगरपालिकाको कार्यालय पुग्छन्। रासायनिक मलको निम्ति उनले नगरपालिकाको कार्यालय धाउने गरेका हुन्।

तर, जेठको पहिलो सातादेखि मलको खोजीमा बिक्री केन्द्र र नगरपालिका कार्यालय धाउने उनले अहिलेसम्म मल पाएका छैनन्। महतो भन्छन्, “यसअघि धानको बीउ पनि पाइएन। अब त्यसमा छर्न चाहिने मल पनि पाइएको छैन।”

यस्तै, सप्तरीका कृषक राजेश विद्रोहीले पनि रासायनिक मलको खोजीमा धेरै बिक्री केन्द्र धाइसकेका छन्। तर, उनले अहिलेसम्म मल पाएका छैनन्। नगरपालिका जाँदा पनि कर्मचारीहरूले मल आइनपुगेको जवाफ दिएर उनलाई फर्काउने गरेका छन्।

विश्वव्यापी महामारी कोभिड-१९ का कारण रासायनिक मलको अभाव बढ्न थालेको छ। धान रोपाइँको चटारो शुरू हुने बेलामा किसानहरू रासायनिक मलको अभाव खेप्न बाध्य भएका छन्।

दुई महीनाअगाडि नै भारतको कलकत्तासम्म आइपुगेको मल नेपाल ल्याउन नसक्दा मलको अभाव चुलिएको हो। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले चीनबाट आयात गरेको डीएपी मल गत अप्रिलमै कलकत्तामा आएको थियो। तर, महामारीका कारण लोड गर्ने कर्मचारीको अभाव हुँदा कलकत्ताबाट नेपाल आउन नसकेको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीले बताए। लकडाउनमै आएको सामुद्रिक चक्रवातले पनि मल ढुवानीमा थप समस्या पारेको उनले स्पष्ट पारे।

भण्डारीका अनुसार कृषि सामग्री कम्पनीको १२ हजार ५०० मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेशनको १२ हजार ५०० मेट्रिकटन गरी २५ हजार मेट्रिकटन मल कलकत्तामा रोकिएको छ।

लकडाउनले कर्मचारीको अभाव र ढुवानीका साधनको अभावमा मल कलकत्तामै रोकिएको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए।

कलकत्तामा रोकिएको बाहेक थप २५ हजार मेट्रिकटन डीएपी मल भने चीनबाट निर्यात शुरू भइसकेको छैन। कलकत्ताको गोदाम खाली नहुँदा चीनबाट ल्याइने कम्पनी र कर्पोरेशनको आधा-आधा मल त्यहाँसम्म पनि नआएको हो।

त्यस्तै कृषि सामग्री कम्पनीले ५० हजार मेट्रिकटन युरिया मल ल्याउन एलसी खोलिसकेको छ। कम्पनीले २५/२५ हजार मेट्रिकटन गरी दुईवटा एलसी खोलेको छ। तर, महामारीले त्यसको आयातमा समेत समस्या भएको छ।

कम्पनीका प्रवक्ता विष्णु पोखरेलले एलसी खोलेको लामो समय बितिसक्दा पनि मल भारतसम्म पनि आउन नसकेको बताए। भने, “हामीले एलसी खोलेको २५ दिनभन्दा बढी भइसक्यो। तर, मल अहिलेसम्म हिँड्न सकेको छैन।”

खासगरी महामारीका कारणले कर्मचारीको अभाव र यातायातका सामग्रीको अभावका कारण मल आयातमा समस्या भएको हो। सामग्री कम्पनीले ल्याउने युरिया मल साउनमा नेपाल आइपुग्ने बताइएको छ।

त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको २१ हजार ५०० मेट्रिकटन युरिया मल गुजरातको काण्डेला बन्दरगाहमा आएर रोकिएको छ। गुजरातको काँडला बन्दरगाह प्रयोग गर्न नेपाल भारतबीच सन्धि भएको छैन। तर, कर्पोरेशनले ओमनबाट ल्याएको मल ठेकेदार कम्पनीले काँडला बन्दरगाह पठाएपछि नेपाल ल्याउँदै समस्या भएको हो।

तेस्रो मुलुकबाट ल्याइएको कुनै पनि सामान काँडलाबाट सीधै नेपाल ल्याउन पाउने सहमति नहुँदा मल नेपाल ल्याउन समस्या भएको प्रवक्ता राजभण्डारीले बताए। उनले भने, “हामीले कषि मन्त्रालयमार्फत् भारतीय दूतावास हुँदै आयातको प्रक्रिया अगाडि बढाइरहेका छौं। लकडाउनले गर्दा समस्या भइरहेको छ।”

नेपालको वार्षिक माग सात लाख मेट्रिकटन हो। तर, खेतीयोग्य सबै जमिनमा खेती नहुने भएकाले वार्षिक पाँच लाख मेट्रिकटन मल भए माग धान्ने गरेको छ। सोहीकारण, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले यो वर्ष चार लाख ४८ हजार मेट्रिकटन मल आयात गर्ने छन्। त्यसका लागि चालू आर्थिक वर्षमा ९ अर्ब रूपैयाँ छुट्याइएको छ।

उता कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले लकडाउन अघिनै नेपाल आइपुगेको मलले माग धानिरहेको दाबी गर्छन्। यस्तै, कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारी पनि महामारी फैलिनुभन्दा अगाडि नै मल आयात भइसकेकाले खासै समस्या नपरेको बताउँछन्। उनीहरू दुवैका अनुसार अघिल्ला वर्षहरूमा जति पर्याप्त मात्रामा मल नपाइए पनि पाउँदै नपाउने अवस्था छैन।

कति छ मौज्दात ?

१) कृषि सामग्री कम्पनीसँग
- ६ हजार ७०० मेट्रिकटन युरिया
- ६ हजार ६०० मेट्रिकटन डीएपी
- ३ हजार ६०० मेट्रिकटन पोटास

२) साल्ट ट्रेडिङ कर्पोरेशनसँग
- करीब ६ हजार मेट्रिक टन (सबैथरि)

सुल्झिएला समस्या ?

दुई महीनादेखि कलकत्तामा रोकिएको डीएपी मल नेपाल आउन शुरू गरेकाले समस्या छिट्टै सुल्झिने कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारी बताउँछन्। उनका अनुसार दुई हजार ८०० मेट्रिकटन मल वीरगञ्जका लागि कलकत्ताबाट पठाइसकिएको छ। कम्पनीको १२ हजार ५०० मेट्रिकटन मल असार पहिलो सातासम्म नेपाल आइसक्ने र त्यसपछि कर्पोरेशनको मल आयात प्रक्रिया शुरु हुने बताइएको छ।

" /> काठमाडौं। धनुषाका कृषक पवन महतो प्रत्येक साता दिन बिराएर सवैला नगरपालिकाको कार्यालय पुग्छन्। रासायनिक मलको निम्ति उनले नगरपालिकाको कार्यालय धाउने गरेका हुन्।

"> महामारीका कारण आयातमा ढिलाइ हुँदा रासायनिक मल अभाव: Dekhapadhi
महामारीका कारण आयातमा ढिलाइ हुँदा रासायनिक मल अभाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्