काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजै बस्न लागेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणको परीक्षण निजी क्षेत्रलाई दिनसक्नेबारे पनि निर्णय हुन लागेको संकेत गरे।
साथै लकडाउन र कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको असहज अवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने प्रधानमन्त्रीले जानकारी दिएका छन्।
आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको बताएका छन्।प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजै बस्न लागेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणको परीक्षण निजी क्षेत्रलाई दिनसक्नेबारे पनि निर्णय हुन लागेको संकेत गरे।

">