काठमाडौं। अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्ति मध्ये ८५ प्रतिशत भन्दा बढी भारतबाट आएका व्यक्तिहरू रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

प्रतिनिधि सभामा बजेट लगायतको विषयमा उठाएको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्रीले भारतबाट आउने व्यक्तिको संख्या धेरै भएकाले बाढी आए जस्तो गरी कोरोना संक्रमितको संख्या देखिएको बताएका छन्।

प्रधानमन्त्रीले भने, “सोही कारण एकै पटक आरटिडी र पिसिआर गर्नुप¥यो। यसले व्यापक अस्तव्यस्तता हुने भयो।”

कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको संख्या १५ जना पुगेको भए पनि त्यसरी मृत्यु हुने सबै कोरोनाकै कारण मृत्यु नभएको प्रधानमन्त्रीले संसदमा बताएका छन्।

“१५ जनाको निधन भएको कोरोनाको कारण मात्रै होइन। बाच्ने अवस्था नरहेका विरामीमा कोरोना सरेको, उपचाररत रहँदा कोरोना नदेखिएको र मृत्यु भएपछि जाँच्दा कोरोना देखिएको अवस्था छ”, उनले भने।

नेपालीहरूमा प्रतिरोध राम्रो देखिएको छ। विदेशमा रहने नेपालीहरूमा धेरै संक्रमण देखिएको छ।

“विदेशमा रहेका १४ हजार ४५४ जना नेपाली संक्रमित छन्। विदेशका विभिन्न मुलुकमा गरेर १२७ जनाको निधन भएको छ”, प्रधानमन्त्रीले भने, “अहिले दैनिक पाँच हजारका परीक्षण भइरहेको छ। स्वास्थ्य सामग्री खरीदका लागि सकारकाले अर्डर गरिरेको छ। अहिलेको अवस्थालाई परिवर्तन गर्न सरकार लागिपरेको छ।”

भारतबाट प्रवेश गर्नेको संख्या निरन्तर बढिरहेको कारण अझै पनि संक्रमित हुने अवस्था चाही भारतबाट आएकाहरूमै रहने उनले बताए।

भारतबाट आउँदा रेलमा, गाडीमा खादिएर आउने कारणले संक्रमित हुने अवस्था भेटिएको तर क्वारेन्टाइनको अवस्था राम्रो नभएको कारणले संक्रमित बढेको भन्ने गलत रहेको प्रधानमन्त्रीको भनाई छ।

“वैशाखमा सात हजार ४७८ जना भारतबाट आएका  थिए। जेठमा दुई लाख २२ हजार ६५४ जना भारतबाट नेपाल प्रवेश गरेका छन्। विदेशबाट आउने नेपालीको संख्या ठूलो भएको कारण परीक्षणमा अव्यवस्था देखिएको हो। त्यसलाई सामना गर्न तयारी गरिरहेका छौं”, उनले भने।

अहिले तीन हजार ७६७ स्थानमा दुई लाख ३५ हजार ५ सय बेड सहित क्वारेन्टीनको व्यवस्थापन गरिएको, क्वारेन्टाइन मापदण्ड अनुसार भए /नभएको अनुगमन गर्न प्रदेश संघबाट टोली पठाएको र आवश्यकता अनुसार सुधार गर्दै लगेको प्रधानमन्त्रीले बताए।

त्यसैगरी, देशभरका अस्पतालमा २६ हजार ९ सय ३० सामान्य शय्या, ९ सय भेन्टिलेटर १ हजार ७०२ आइसियू रहेको तथ्यांक पनि उनले संसदमा प्रस्तुत गरेका छन्।

अहिले भारत लगायत विभिन्न मुलुकमा नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीलाई फर्काने व्यवस्था मिलाइएको पनि उनले बताए।

विदेशबाट ठूलो संख्यालाई एकै पकट ल्याउँदा क्वारेन्टीन लगायतको व्यवस्थापनमा समस्या पर्ने भएकाले त्यसमा ध्यान दिएर काम गरिरहेको उनले बताए।

" /> काठमाडौं। अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्ति मध्ये ८५ प्रतिशत भन्दा बढी भारतबाट आएका व्यक्तिहरू रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

"> प्रधानमन्त्रीको प्रष्‍टिकरण- 'कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका छन्': Dekhapadhi
प्रधानमन्त्रीको प्रष्‍टिकरण- 'कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका छन्'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्