काठमाडौं। काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरू लकडाउनका कारण लामो समय पसल बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका छन्।
व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्दै केहीदिनयता पसलसमेत खोल्दै आएका थिए। तर, प्रहरीले पसल बन्द गराएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।
उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफूहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सञ्‍चालन गर्न पाउनुपर्ने माग राखेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफूहरु सबैभन्दा बढी समस्यामा परेको बताए। रहरले नभई करले सडकमा प्रदर्शन गर्नुपरेको उनको भनाइ छ।
महासंघले दैनिक बिहान ४ घण्टा व्यवसाय सञ्‍चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले २२ जेठदेखि पसल खोलेका थिए।
उनीहरूले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न र सामाजिक दूरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दबाब दिँदै आएका छन्।
देखापढीका फोटो पत्रकार गोपेन राईले न्यूरोड पुगेर कैद गरेका तस्वीरहरू:
" /> काठमाडौं। काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरू लकडाउनका कारण लामो समय पसल बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका छन्।
व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्दै केहीदिनयता पसलसमेत खोल्दै आएका थिए। तर, प्रहरीले पसल बन्द गराएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।
उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफूहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सञ्‍चालन गर्न पाउनुपर्ने माग राखेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफूहरु सबैभन्दा बढी समस्यामा परेको बताए। रहरले नभई करले सडकमा प्रदर्शन गर्नुपरेको उनको भनाइ छ।
महासंघले दैनिक बिहान ४ घण्टा व्यवसाय सञ्‍चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले २२ जेठदेखि पसल खोलेका थिए।
उनीहरूले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न र सामाजिक दूरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दबाब दिँदै आएका छन्।
देखापढीका फोटो पत्रकार गोपेन राईले न्यूरोड पुगेर कैद गरेका तस्वीरहरू:
"> पसल खोल्न पाउनुपर्ने मागसहित न्यूरोडका व्यापारी सडकमा (तस्वीरहरू): Dekhapadhi
पसल खोल्न पाउनुपर्ने मागसहित न्यूरोडका व्यापारी सडकमा (तस्वीरहरू)
काठमाडौं। काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरू लकडाउनका कारण लामो समय पसल बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका छन्।
व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्दै केहीदिनयता पसलसमेत खोल्दै आएका थिए। तर, प्रहरीले पसल बन्द गराएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफूहरु सबैभन्दा बढी समस्यामा परेको बताए। रहरले नभई करले सडकमा प्रदर्शन गर्नुपरेको उनको भनाइ छ।
उनीहरूले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न र सामाजिक दूरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दबाब दिँदै आएका छन्।
देखापढीका फोटो पत्रकार गोपेन राईले न्यूरोड पुगेर कैद गरेका तस्वीरहरू:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्