काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले निरन्तर राष्ट्रपतिलाई विवादमा तानेर गणतन्त्रलाई नै कमजोर पार्न खोजेको बताएका छन्।
राष्ट्रपति कार्यलयसँग सम्बन्धित केही खरीदका विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरिएकोमा प्रधानमन्त्रीले रोष प्रटक गरेका छन्।
“गणतन्त्रको विरोध गर्न मन लागे खुलमखुला विरोध गरे भैहाल्यो नि। सबै विषयलाई किन जोड्नुपर्‍यो। गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने साधिसको रूपमा बुझेको छु”, ओलीले भने, “खरीद नगर्दा पनि भएन। खरीद गर्ने वित्तिकै भष्टाचार देखिहाल्ने अवस्था छ।”
राष्ट्रपति कार्यलयलाई विवादरहित र सम्मानित संस्थाको रूपमा राख्नुपर्ने उनले बताए।
“कार्पेट किनेका, कुर्सी किनेको राष्ट्रपतिलाई थाहा हुन्छ ? कहाँनेर कार्पेट हालियो भन्ने प्रधानमन्त्रीको विषय हो ? राष्ट्रपतिले कार्पेट किन्दैन”, उनले भने, “ती काम गर्नको लागि त्यहाँ कर्मचारी नियुक्त गरिएको छ।”
महामारीको बेलामा दुवो काटेर चटक्क पारियो भन्ने खालको कुरा आएको आएको भन्दै प्रधानमन्त्री ओलीले दलीय हिसाबले राष्ट्रपतिको विरोध उपयुक्त नहुने बताएका छन्।
“राष्ट्रपति विरूद्ध निरन्तर प्रश्न उठाइएको छ। राष्ट्रपतिले जवाफ दिने पनि होइन”, उनले भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले निरन्तर राष्ट्रपतिलाई विवादमा तानेर गणतन्त्रलाई नै कमजोर पार्न खोजेको बताएका छन्।
राष्ट्रपति कार्यलयसँग सम्बन्धित केही खरीदका विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरिएकोमा प्रधानमन्त्रीले रोष प्रटक गरेका छन्।
“गणतन्त्रको विरोध गर्न मन लागे खुलमखुला विरोध गरे भैहाल्यो नि। सबै विषयलाई किन जोड्नुपर्‍यो। गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने साधिसको रूपमा बुझेको छु”, ओलीले भने, “खरीद नगर्दा पनि भएन। खरीद गर्ने वित्तिकै भष्टाचार देखिहाल्ने अवस्था छ।”
राष्ट्रपति कार्यलयलाई विवादरहित र सम्मानित संस्थाको रूपमा राख्नुपर्ने उनले बताए।
“कार्पेट किनेका, कुर्सी किनेको राष्ट्रपतिलाई थाहा हुन्छ ? कहाँनेर कार्पेट हालियो भन्ने प्रधानमन्त्रीको विषय हो ? राष्ट्रपतिले कार्पेट किन्दैन”, उनले भने, “ती काम गर्नको लागि त्यहाँ कर्मचारी नियुक्त गरिएको छ।”
महामारीको बेलामा दुवो काटेर चटक्क पारियो भन्ने खालको कुरा आएको आएको भन्दै प्रधानमन्त्री ओलीले दलीय हिसाबले राष्ट्रपतिको विरोध उपयुक्त नहुने बताएका छन्।
“राष्ट्रपति विरूद्ध निरन्तर प्रश्न उठाइएको छ। राष्ट्रपतिले जवाफ दिने पनि होइन”, उनले भने।
"> राष्ट्रपतिको विरोध गरेर गणतन्त्रमाथि षड्‍यन्त्र गरियोः प्रधानमन्त्री: Dekhapadhi
राष्‍ट्रपतिको कार्यालय।
राष्ट्रपतिको विरोध गरेर गणतन्त्रमाथि षड्‍यन्त्र गरियोः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले निरन्तर राष्ट्रपतिलाई विवादमा तानेर गणतन्त्रलाई नै कमजोर पार्न खोजेको बताएका छन्।
राष्ट्रपति कार्यलयसँग सम्बन्धित केही खरीदका विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरिएकोमा प्रधानमन्त्रीले रोष प्रटक गरेका छन्।
राष्ट्रपति कार्यलयलाई विवादरहित र सम्मानित संस्थाको रूपमा राख्नुपर्ने उनले बताए।
“कार्पेट किनेका, कुर्सी किनेको राष्ट्रपतिलाई थाहा हुन्छ ? कहाँनेर कार्पेट हालियो भन्ने प्रधानमन्त्रीको विषय हो ? राष्ट्रपतिले कार्पेट किन्दैन”, उनले भने, “ती काम गर्नको लागि त्यहाँ कर्मचारी नियुक्त गरिएको छ।”
महामारीको बेलामा दुवो काटेर चटक्क पारियो भन्ने खालको कुरा आएको आएको भन्दै प्रधानमन्त्री ओलीले दलीय हिसाबले राष्ट्रपतिको विरोध उपयुक्त नहुने बताएका छन्।
“राष्ट्रपति विरूद्ध निरन्तर प्रश्न उठाइएको छ। राष्ट्रपतिले जवाफ दिने पनि होइन”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्