काठमाडौं। लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णय गर्न दिउँसोका लागि तय भएको मन्त्रिपरिषद्को बैठक सरेको छ।

दिउँसो बोलाइएको बैठक बेलुका ५ बजेका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

संसद बैठक जारी नै रहेकाले २ बजेका लागि भनिएको बैठक बेलुका मात्रै बस्न लागेको हो। आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजै बस्न लागेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ परीक्षण निजी क्षेत्रलाई दिनसक्नेबारे पनि निर्णय हुन लागेको संकेत गरेका छन्।

साथै लकडाउन र कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको असहज अवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने प्रधानमन्त्रीले सदनमा जानकारी गराएका थिए।

कोरोना संक्रमणको जोखिम फैलिन नदिन ११ चैतदेखि सरकारले लकडाउन लागू गरेको छ। पछिल्लो पटक लकडाउनको अवधि लम्ब्याएर ३२ जेठसम्म कायम गरिएको छ।

लामो समयदेखि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यवसाय र जिविकोपार्जनमा समेत कठिनाइ भइरहेको भन्दै चौतर्फी रूपमा सरकारलाई लकडाउन खुकुलो बनाउन दबाब बढिरहेको छ। त्यस्तै ठाउँठाउँमा लकडाउनको अवज्ञा पनि भइरहेको छ।

" /> काठमाडौं। लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णय गर्न दिउँसोका लागि तय भएको मन्त्रिपरिषद्को बैठक सरेको छ।

दिउँसो बोलाइएको बैठक बेलुका ५ बजेका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

संसद बैठक जारी नै रहेकाले २ बजेका लागि भनिएको बैठक बेलुका मात्रै बस्न लागेको हो। आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजै बस्न लागेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ परीक्षण निजी क्षेत्रलाई दिनसक्नेबारे पनि निर्णय हुन लागेको संकेत गरेका छन्।

साथै लकडाउन र कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको असहज अवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने प्रधानमन्त्रीले सदनमा जानकारी गराएका थिए।

कोरोना संक्रमणको जोखिम फैलिन नदिन ११ चैतदेखि सरकारले लकडाउन लागू गरेको छ। पछिल्लो पटक लकडाउनको अवधि लम्ब्याएर ३२ जेठसम्म कायम गरिएको छ।

लामो समयदेखि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यवसाय र जिविकोपार्जनमा समेत कठिनाइ भइरहेको भन्दै चौतर्फी रूपमा सरकारलाई लकडाउन खुकुलो बनाउन दबाब बढिरहेको छ। त्यस्तै ठाउँठाउँमा लकडाउनको अवज्ञा पनि भइरहेको छ।

"> मन्त्रिपरिषद्को बैठक सर्‍यो, बेलुका ५ बजे बस्‍ने: Dekhapadhi
मन्त्रिपरिषद्को बैठक सर्‍यो, बेलुका ५ बजे बस्‍ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्