काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकले १५ जेठमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि १४ अर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८ का लागि १५ जेठमा प्रतिनिधि सभामा उक्त बजेट पेस गरेका थिए।

अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर संसदमा प्रस्तुत गरेपछि सत्तारूढ दल नेकपाका सांसदहरूले त्यसको पक्षमा मत राखेका थिए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसँगै अन्य विपक्ष दलले विनियोजन विधेयकको विपक्षमा मत राखेका थिए।

यसअघि बसेको बैठकमा सांसदहरूले विनियोजन विधेयकमाथि राखेका खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो।

सांसदहरू दुर्गा पौडेल, पुष्पा भुसाल गौतम, प्रेम सुवाल, उमा रेग्मी, सञ्जयकुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौला, राजेन्द्रकुमार केसी, देवेन्द्रराज कँडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि.सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू, भिमसेन दास प्रधान, प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राखेका थिए।

सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षमा विश्वव्यापी महामारीलाई चिर्दै ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ। १४ खर्ब ७४ अर्ब ६४ करोडको कूल बजेट ल्याएको सरकारले ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याएको छ।

त्यसैगरी, सरकारले पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रूपैयाँ छुट्याएको छ।

" /> काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ।

"> पारित भयो आर्थिक वर्ष २०७७/७८ को बजेट: Dekhapadhi अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर संसद्‌मा प्रस्तुत गरे
• सत्तारूढ दल नेकपाका सांसदहरूले पक्षमा मत दिए
• प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसँगै अन्य विपक्ष दलले विनियोजन विधेयकको विपक्षमा मत दिए
• खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत

पारित भयो आर्थिक वर्ष २०७७/७८ को बजेट
काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकले १५ जेठमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि १४ अर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८ का लागि १५ जेठमा प्रतिनिधि सभामा उक्त बजेट पेस गरेका थिए।

अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर संसदमा प्रस्तुत गरेपछि सत्तारूढ दल नेकपाका सांसदहरूले त्यसको पक्षमा मत राखेका थिए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसँगै अन्य विपक्ष दलले विनियोजन विधेयकको विपक्षमा मत राखेका थिए।

यसअघि बसेको बैठकमा सांसदहरूले विनियोजन विधेयकमाथि राखेका खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो।

सांसदहरू दुर्गा पौडेल, पुष्पा भुसाल गौतम, प्रेम सुवाल, उमा रेग्मी, सञ्जयकुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौला, राजेन्द्रकुमार केसी, देवेन्द्रराज कँडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि.सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू, भिमसेन दास प्रधान, प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राखेका थिए।

सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षमा विश्वव्यापी महामारीलाई चिर्दै ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ। १४ खर्ब ७४ अर्ब ६४ करोडको कूल बजेट ल्याएको सरकारले ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याएको छ।

त्यसैगरी, सरकारले पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रूपैयाँ छुट्याएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्