काठमाडौं । दाङको लमहीस्थित एक घरबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ६ लाख ७८ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । गयराति करिब साढे १२ बजे लमही-५स्थित रत्नप्रसाद श्रेष्ठको घरमा छापा मारेर ७ जुवाडे र जुवा संचालन गर्ने घरधनी श्रेष्ठलाई पक्राउ गरेको हो ।
लमही नगरपालिका- ८ का प्रकाश खड्का, कर्ण ब. बुढाथोकी, अमर ब. तामाङ, भिविराज किरात, खिम पुन, लमही-५ का मुकेश चौधरी र अशोक कुमार खड्का जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
यसैगरी गयराति नै घोराही उपमहानगरपालिकास्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा करिब साढे ३५ हजार रुपैयासहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा २० जुवाडे पक्राउ,७ लाख रुपैयाँभन्दा बढी बरामद: Dekhapadhi
दाङमा २० जुवाडे पक्राउ,७ लाख रुपैयाँभन्दा बढी बरामद