काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चक्लेटको भन्सारदर अघिल्ला वर्षहरूकै अवस्थामा ल्याइएको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।
खासगरी, आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म चक्लेटको भन्सार दर ३० प्रतिशत कायम थियो।
तर, अर्थमन्त्रालयले चालू आर्थिक वर्षको बजेटमार्फत् १० प्रतिशत भन्सारदर बढाएर ४० प्रतिशत पुर्‍याएको थियो।
त्यसरी भन्सारदर बढाउँदा ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा चक्लेटको कूल कर ६६ प्रतिशत हुन आउँथ्यो।
खाद्यवस्तु भएकाले पुरानै दरमा ल्याउँ भनेर ३० प्रतिशत ल्याएइएको अर्थमन्त्री डा. खतिवडाले बताएका छन्।
जसअनुसार, त्यसमा ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लागेपछि अहिले पनि चक्लेटमा ५४ प्रतिशत कर कायम हुन्छ।
उनले भने, “अघिल्ला अर्थमन्त्रीहरूले पनि चक्लेटको भन्सारदर कायम गर्दा कुनै समूहसँग मिलेर गरे भन्न मिल्छ?”
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चक्लेटको भन्सारदर अघिल्ला वर्षहरूकै अवस्थामा ल्याइएको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।
खासगरी, आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म चक्लेटको भन्सार दर ३० प्रतिशत कायम थियो।
तर, अर्थमन्त्रालयले चालू आर्थिक वर्षको बजेटमार्फत् १० प्रतिशत भन्सारदर बढाएर ४० प्रतिशत पुर्‍याएको थियो।
त्यसरी भन्सारदर बढाउँदा ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा चक्लेटको कूल कर ६६ प्रतिशत हुन आउँथ्यो।
खाद्यवस्तु भएकाले पुरानै दरमा ल्याउँ भनेर ३० प्रतिशत ल्याएइएको अर्थमन्त्री डा. खतिवडाले बताएका छन्।
जसअनुसार, त्यसमा ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लागेपछि अहिले पनि चक्लेटमा ५४ प्रतिशत कर कायम हुन्छ।
उनले भने, “अघिल्ला अर्थमन्त्रीहरूले पनि चक्लेटको भन्सारदर कायम गर्दा कुनै समूहसँग मिलेर गरे भन्न मिल्छ?”
"> चक्लेटको भन्सारदर अघिल्ला वर्षहरूकै अवस्थामा ल्याइएको हो : अर्थमन्त्री खतिवडा: Dekhapadhi प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले चक्लेटको भन्सारदर अघिल्ला वर्षहरूकै अवस्थामा ल्याइएको बताएका छन्।
चक्लेटको भन्सारदर अघिल्ला वर्षहरूकै अवस्थामा ल्याइएको हो : अर्थमन्त्री खतिवडा
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चक्लेटको भन्सारदर अघिल्ला वर्षहरूकै अवस्थामा ल्याइएको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।
खासगरी, आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म चक्लेटको भन्सार दर ३० प्रतिशत कायम थियो।
त्यसरी भन्सारदर बढाउँदा ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा चक्लेटको कूल कर ६६ प्रतिशत हुन आउँथ्यो।
खाद्यवस्तु भएकाले पुरानै दरमा ल्याउँ भनेर ३० प्रतिशत ल्याएइएको अर्थमन्त्री डा. खतिवडाले बताएका छन्।
जसअनुसार, त्यसमा ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लागेपछि अहिले पनि चक्लेटमा ५४ प्रतिशत कर कायम हुन्छ।
उनले भने, “अघिल्ला अर्थमन्त्रीहरूले पनि चक्लेटको भन्सारदर कायम गर्दा कुनै समूहसँग मिलेर गरे भन्न मिल्छ?”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्