काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजनीति क्रुर र निर्दयी हुन्छ भन्ने सुनेको र अहिले आफूले अनुभव गरिरहेको बताएका छन्।

बजेटमार्फत् समायोजन गरिएका करका दरमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले क्रुर र निर्दयी राजनीतिको अनुभव गरिरहेको बताएका हुन्।

बजेट अघि नै विद्युतीय सवारी साधानको भन्सार दरको सूचना अर्थमन्त्रालयबाट नचुहिएको दाबी गर्दै उनले इमान्दारिताको परीक्षा भइरहेको बताए।

भने, “केही माननीयहरूले भन्सारदर चुहाइएको भन्ने कुरा उठाउनु भएको छ। जसलाई मेरो इतिहास राम्रोसँग जानकारी छ र उहाँहरू मेरो मित्र हुनुहन्छ। राजनीतिक रूपमा फरक धारमा भएर भनेको हुन सक्छ।”

२० वर्षे लामो व्यावसायिक र राजनीतिक जीवनमा कुनै व्यावसायिक घरानाका लागि काम नगरेको र आगामी दिनमा पनि नगर्ने उनको भनाइ छ।

“करका दरहरू समायोजन गरिरहँदा कुनै न कुनै व्यावसायिक घरानाहरूसँग जोड्ने पर्ने हो ? के राजनीतिमा कोही पनि स्वच्छ हुन सक्दैन ? कसैले पनि इमान्दारिता प्रदर्शन गरेर बस्न पाउँदैन ?”, उनले भने।

उनले बजेट अगाडी विद्युतीय सवारी साधनको करको दर नचुहिएको बताउँदै समिति गठन गरेरै छानबिन गर्न अनुरोध गरे।

भने, “विगतको हाम्रो इतिहास थियो बजेट बाहिर जान्थे। करका विवरण पहिला बाहिर जान्थे। तर, अहिले गएको छैन।”

उनले १ जेठदेखि १५ जेठको बीचमा सबैभन्दा बढी विद्युतीय सवारी ७ जेठमा जाँचपास भएको बताए।

१ जेठदेखि १४ जेठसम्म जम्मा ९३ वटा विद्युतीय सवारी आयात भएको अर्थमन्त्री खतिवडाले बताए। बजेटमा करको अंकहरू १४ गत रातिमात्रै तय गर्ने भएकाले विद्युतीय सवारीको भन्सार दर बढ्ने सूचना नचुहिएको बताए।

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजनीति क्रुर र निर्दयी हुन्छ भन्ने सुनेको र अहिले आफूले अनुभव गरिरहेको बताएका छन्।

बजेटमार्फत् समायोजन गरिएका करका दरमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले क्रुर र निर्दयी राजनीतिको अनुभव गरिरहेको बताएका हुन्।

बजेट अघि नै विद्युतीय सवारी साधानको भन्सार दरको सूचना अर्थमन्त्रालयबाट नचुहिएको दाबी गर्दै उनले इमान्दारिताको परीक्षा भइरहेको बताए।

भने, “केही माननीयहरूले भन्सारदर चुहाइएको भन्ने कुरा उठाउनु भएको छ। जसलाई मेरो इतिहास राम्रोसँग जानकारी छ र उहाँहरू मेरो मित्र हुनुहन्छ। राजनीतिक रूपमा फरक धारमा भएर भनेको हुन सक्छ।”

२० वर्षे लामो व्यावसायिक र राजनीतिक जीवनमा कुनै व्यावसायिक घरानाका लागि काम नगरेको र आगामी दिनमा पनि नगर्ने उनको भनाइ छ।

“करका दरहरू समायोजन गरिरहँदा कुनै न कुनै व्यावसायिक घरानाहरूसँग जोड्ने पर्ने हो ? के राजनीतिमा कोही पनि स्वच्छ हुन सक्दैन ? कसैले पनि इमान्दारिता प्रदर्शन गरेर बस्न पाउँदैन ?”, उनले भने।

उनले बजेट अगाडी विद्युतीय सवारी साधनको करको दर नचुहिएको बताउँदै समिति गठन गरेरै छानबिन गर्न अनुरोध गरे।

भने, “विगतको हाम्रो इतिहास थियो बजेट बाहिर जान्थे। करका विवरण पहिला बाहिर जान्थे। तर, अहिले गएको छैन।”

उनले १ जेठदेखि १५ जेठको बीचमा सबैभन्दा बढी विद्युतीय सवारी ७ जेठमा जाँचपास भएको बताए।

१ जेठदेखि १४ जेठसम्म जम्मा ९३ वटा विद्युतीय सवारी आयात भएको अर्थमन्त्री खतिवडाले बताए। बजेटमा करको अंकहरू १४ गत रातिमात्रै तय गर्ने भएकाले विद्युतीय सवारीको भन्सार दर बढ्ने सूचना नचुहिएको बताए।

"> अर्थमन्त्री खतिवडा भन्छन्- ‘राजनीति क्रुर र निर्दयी हुन्छ भन्थे, अनुभव गर्दैछु’: Dekhapadhi बजेटमार्फत् समायोजन गरिएका करका दरमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले क्रुर र निर्दयी राजनीतिको अनुभव गरिरहेको बताएका हुन्।

अर्थमन्त्री खतिवडा भन्छन्- ‘राजनीति क्रुर र निर्दयी हुन्छ भन्थे, अनुभव गर्दैछु’
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजनीति क्रुर र निर्दयी हुन्छ भन्ने सुनेको र अहिले आफूले अनुभव गरिरहेको बताएका छन्।

बजेटमार्फत् समायोजन गरिएका करका दरमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले क्रुर र निर्दयी राजनीतिको अनुभव गरिरहेको बताएका हुन्।

बजेट अघि नै विद्युतीय सवारी साधानको भन्सार दरको सूचना अर्थमन्त्रालयबाट नचुहिएको दाबी गर्दै उनले इमान्दारिताको परीक्षा भइरहेको बताए।

भने, “केही माननीयहरूले भन्सारदर चुहाइएको भन्ने कुरा उठाउनु भएको छ। जसलाई मेरो इतिहास राम्रोसँग जानकारी छ र उहाँहरू मेरो मित्र हुनुहन्छ। राजनीतिक रूपमा फरक धारमा भएर भनेको हुन सक्छ।”

२० वर्षे लामो व्यावसायिक र राजनीतिक जीवनमा कुनै व्यावसायिक घरानाका लागि काम नगरेको र आगामी दिनमा पनि नगर्ने उनको भनाइ छ।

“करका दरहरू समायोजन गरिरहँदा कुनै न कुनै व्यावसायिक घरानाहरूसँग जोड्ने पर्ने हो ? के राजनीतिमा कोही पनि स्वच्छ हुन सक्दैन ? कसैले पनि इमान्दारिता प्रदर्शन गरेर बस्न पाउँदैन ?”, उनले भने।

उनले बजेट अगाडी विद्युतीय सवारी साधनको करको दर नचुहिएको बताउँदै समिति गठन गरेरै छानबिन गर्न अनुरोध गरे।

भने, “विगतको हाम्रो इतिहास थियो बजेट बाहिर जान्थे। करका विवरण पहिला बाहिर जान्थे। तर, अहिले गएको छैन।”

उनले १ जेठदेखि १५ जेठको बीचमा सबैभन्दा बढी विद्युतीय सवारी ७ जेठमा जाँचपास भएको बताए।

१ जेठदेखि १४ जेठसम्म जम्मा ९३ वटा विद्युतीय सवारी आयात भएको अर्थमन्त्री खतिवडाले बताए। बजेटमा करको अंकहरू १४ गत रातिमात्रै तय गर्ने भएकाले विद्युतीय सवारीको भन्सार दर बढ्ने सूचना नचुहिएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्