काठमाडौं। राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन्।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएर संक्रमण फैलिएको बताए।

उनले भने, "भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थ्यो की !"

यूरोप अमेरिकाजस्तो देशहरूले कोभिड-१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै नेपालमा सरकारले गरिरहेको कामको प्याकुरेलले प्रशंसा गरे।

"कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको छ", उनले सरकारको बचाउ गरे।

" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन्।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएर संक्रमण फैलिएको बताए।

उनले भने, "भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थ्यो की !"

यूरोप अमेरिकाजस्तो देशहरूले कोभिड-१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै नेपालमा सरकारले गरिरहेको कामको प्याकुरेलले प्रशंसा गरे।

"कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको छ", उनले सरकारको बचाउ गरे।

"> राष्‍ट्रिय सभामा सांसद सुमनराज प्याकुरेल - 'बाहिरबाट आएकाहरूबाट संक्रमण फैलियो': Dekhapadhi
राष्‍ट्रिय सभामा सांसद सुमनराज प्याकुरेल - 'बाहिरबाट आएकाहरूबाट संक्रमण फैलियो'
काठमाडौं। राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन्।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएर संक्रमण फैलिएको बताए।

उनले भने, "भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थ्यो की !"

यूरोप अमेरिकाजस्तो देशहरूले कोभिड-१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै नेपालमा सरकारले गरिरहेको कामको प्याकुरेलले प्रशंसा गरे।

"कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको छ", उनले सरकारको बचाउ गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्