काठमाडौं। स्वदेशी कृषि वस्तुको उत्पादन सुरक्षा गर्न गहुँको भन्सारदर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।
उनले प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै गहुँको भन्सारदर ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत पुर्‍याएको बताएका हुन्।
“कृषि उत्पादनहरूमा आत्मनिर्भर हुने भनेको धेरै भयो। तर, कृषि सामग्रीमा थोरै कृषि सुधार शुल्क लगाउँछौं। र, आयातित वस्तुहरूको कारणले हाम्रो उत्पादन सुरक्षित भएनन्”, मन्त्री खतिवडाले भने।
“कृषि प्रणालीलाई सुधार गरेर कृषि उत्पादकत्व दोब्बर बनाउन भन्सारदर बढाइएको हो। जुन, कृषि सुधार शुल्कको अधिकतम पनि हो। संयोगले अगाडी नै बढाइएको पिठोको भन्सार दर पनि त्यतिनै थियो”, उनले भने, “तर, पिठोको भन्सार र बढाइएको हैन, गहुँको बढाउँदा नजकि पुगेको हो।”
यस्तै, कृषकले प्रयोग गर्ने रासायनिक मलमा भन्सार नलगाइएको उनको भनाइ छ। रासायनिक मलमा भन्सारदर नबढाइएकाले कृषकले प्रयोग गर्ने रासायनिक मलको मूल्य वृद्धि नहुने उनले बताए।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने रासायनिक मलमा अनुदान यथावत रहेको अर्थमन्त्री खतिवडाले बताए।
तर, त्यही मल केमिकलका रूपमा प्रयोग हुन्छ भने त्यसमा ५ प्रतिशत भन्सार लाग्ने उनको भनाइ छ। त्यसैगरी, कृषि मन्त्रालयले सिफारिस गर्ने सबै किसिमका गुणस्तरीय बिउ १ प्रतिशत भन्सारदरमा नै आयात गर्न सकिने अर्थमन्त्री खतिवडाले बताए।
" /> काठमाडौं। स्वदेशी कृषि वस्तुको उत्पादन सुरक्षा गर्न गहुँको भन्सारदर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।
उनले प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै गहुँको भन्सारदर ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत पुर्‍याएको बताएका हुन्।
“कृषि उत्पादनहरूमा आत्मनिर्भर हुने भनेको धेरै भयो। तर, कृषि सामग्रीमा थोरै कृषि सुधार शुल्क लगाउँछौं। र, आयातित वस्तुहरूको कारणले हाम्रो उत्पादन सुरक्षित भएनन्”, मन्त्री खतिवडाले भने।
“कृषि प्रणालीलाई सुधार गरेर कृषि उत्पादकत्व दोब्बर बनाउन भन्सारदर बढाइएको हो। जुन, कृषि सुधार शुल्कको अधिकतम पनि हो। संयोगले अगाडी नै बढाइएको पिठोको भन्सार दर पनि त्यतिनै थियो”, उनले भने, “तर, पिठोको भन्सार र बढाइएको हैन, गहुँको बढाउँदा नजकि पुगेको हो।”
यस्तै, कृषकले प्रयोग गर्ने रासायनिक मलमा भन्सार नलगाइएको उनको भनाइ छ। रासायनिक मलमा भन्सारदर नबढाइएकाले कृषकले प्रयोग गर्ने रासायनिक मलको मूल्य वृद्धि नहुने उनले बताए।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने रासायनिक मलमा अनुदान यथावत रहेको अर्थमन्त्री खतिवडाले बताए।
तर, त्यही मल केमिकलका रूपमा प्रयोग हुन्छ भने त्यसमा ५ प्रतिशत भन्सार लाग्ने उनको भनाइ छ। त्यसैगरी, कृषि मन्त्रालयले सिफारिस गर्ने सबै किसिमका गुणस्तरीय बिउ १ प्रतिशत भन्सारदरमा नै आयात गर्न सकिने अर्थमन्त्री खतिवडाले बताए।
"> ‘स्वदेशी उत्पादनको सुरक्षा गर्न गहुँको आयातमा भन्सार वृद्धि’: Dekhapadhi
‘स्वदेशी उत्पादनको सुरक्षा गर्न गहुँको आयातमा भन्सार वृद्धि’
काठमाडौं। स्वदेशी कृषि वस्तुको उत्पादन सुरक्षा गर्न गहुँको भन्सारदर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।
“कृषि उत्पादनहरूमा आत्मनिर्भर हुने भनेको धेरै भयो। तर, कृषि सामग्रीमा थोरै कृषि सुधार शुल्क लगाउँछौं। र, आयातित वस्तुहरूको कारणले हाम्रो उत्पादन सुरक्षित भएनन्”, मन्त्री खतिवडाले भने।
“कृषि प्रणालीलाई सुधार गरेर कृषि उत्पादकत्व दोब्बर बनाउन भन्सारदर बढाइएको हो। जुन, कृषि सुधार शुल्कको अधिकतम पनि हो। संयोगले अगाडी नै बढाइएको पिठोको भन्सार दर पनि त्यतिनै थियो”, उनले भने, “तर, पिठोको भन्सार र बढाइएको हैन, गहुँको बढाउँदा नजकि पुगेको हो।”
यस्तै, कृषकले प्रयोग गर्ने रासायनिक मलमा भन्सार नलगाइएको उनको भनाइ छ। रासायनिक मलमा भन्सारदर नबढाइएकाले कृषकले प्रयोग गर्ने रासायनिक मलको मूल्य वृद्धि नहुने उनले बताए।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने रासायनिक मलमा अनुदान यथावत रहेको अर्थमन्त्री खतिवडाले बताए।
तर, त्यही मल केमिकलका रूपमा प्रयोग हुन्छ भने त्यसमा ५ प्रतिशत भन्सार लाग्ने उनको भनाइ छ। त्यसैगरी, कृषि मन्त्रालयले सिफारिस गर्ने सबै किसिमका गुणस्तरीय बिउ १ प्रतिशत भन्सारदरमा नै आयात गर्न सकिने अर्थमन्त्री खतिवडाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्