काठमाडाैं। नेपाली कांग्रेसले कोभिड-१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन एवं जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २६ जेठको बैठकले त्यस सम्बन्धमा गरेका निर्णय समेटिएको ध्यानाकर्षणपत्र पार्टीका नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।

कोभिड-१९ र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसको सर्वसाधारणमा परेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा परेको प्रभाव, अस्पताल तथा संक्रमितको उपचार, परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, औषधि-उपकरण खरिद तथा आपूर्ति, महामारीविरुद्धको लडाइँमा पार्टीको साथ र सहयोग, कोभिड-१९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मिर्गाैला, गर्भवती, चोटपटक लाग्नेलगायतका विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारलगायत अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेकाहरूको  व्यक्तिगत सुरक्षाको प्रबन्ध र  प्रोत्साहन, विदेशमा रहेका नेपालीको उद्धार, उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान तुल्याउने, देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक रहेकाे कांग्रेसकाे भनाइ छ।

संसद् कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षाजस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था कृषि र खाद्य सुरक्षामा ध्यान दिन सरकारसँग अनुरोधसमेत गरिएको छ।

त्यसैगरी, बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत् किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग–व्यवसायको संरक्षण राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका ‘प्याकेज’ घोषणा गर्नुपर्ने माग पनि गरिएको छ। रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसले कोभिड-१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन एवं जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २६ जेठको बैठकले त्यस सम्बन्धमा गरेका निर्णय समेटिएको ध्यानाकर्षणपत्र पार्टीका नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।

कोभिड-१९ र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसको सर्वसाधारणमा परेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा परेको प्रभाव, अस्पताल तथा संक्रमितको उपचार, परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, औषधि-उपकरण खरिद तथा आपूर्ति, महामारीविरुद्धको लडाइँमा पार्टीको साथ र सहयोग, कोभिड-१९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मिर्गाैला, गर्भवती, चोटपटक लाग्नेलगायतका विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारलगायत अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेकाहरूको  व्यक्तिगत सुरक्षाको प्रबन्ध र  प्रोत्साहन, विदेशमा रहेका नेपालीको उद्धार, उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान तुल्याउने, देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक रहेकाे कांग्रेसकाे भनाइ छ।

संसद् कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षाजस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था कृषि र खाद्य सुरक्षामा ध्यान दिन सरकारसँग अनुरोधसमेत गरिएको छ।

त्यसैगरी, बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत् किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग–व्यवसायको संरक्षण राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका ‘प्याकेज’ घोषणा गर्नुपर्ने माग पनि गरिएको छ। रासस

"> महामारी नियन्त्रण गर्न कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण: Dekhapadhi
महामारी नियन्त्रण गर्न कांग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडाैं। नेपाली कांग्रेसले कोभिड-१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन एवं जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २६ जेठको बैठकले त्यस सम्बन्धमा गरेका निर्णय समेटिएको ध्यानाकर्षणपत्र पार्टीका नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।

कोभिड-१९ र त्यसबाट उत्पन्न असहज परिस्थिति, बन्दाबन्दी र त्यसको सर्वसाधारणमा परेको असर, राहत सामग्री वितरण, अर्थतन्त्रमा परेको प्रभाव, अस्पताल तथा संक्रमितको उपचार, परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, औषधि-उपकरण खरिद तथा आपूर्ति, महामारीविरुद्धको लडाइँमा पार्टीको साथ र सहयोग, कोभिड-१९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मिर्गाैला, गर्भवती, चोटपटक लाग्नेलगायतका विभिन्न बिरामीको स्वास्थ्य उपचारको उचित व्यवस्थापनमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारलगायत अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेकाहरूको  व्यक्तिगत सुरक्षाको प्रबन्ध र  प्रोत्साहन, विदेशमा रहेका नेपालीको उद्धार, उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान तुल्याउने, देशभित्र र बाहिर लाखौँ नेपालीले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक रहेकाे कांग्रेसकाे भनाइ छ।

संसद् कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षाजस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था कृषि र खाद्य सुरक्षामा ध्यान दिन सरकारसँग अनुरोधसमेत गरिएको छ।

त्यसैगरी, बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत् किसान र कृषि क्षेत्रलाई तत्काल सहयोगको व्यवस्था, उद्योग–व्यवसायको संरक्षण राहत, औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहतका ‘प्याकेज’ घोषणा गर्नुपर्ने माग पनि गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्