काठमाडौं। पश्चिम रुकुमको चौरजहारीमा भएको सामूहिक ‘हत्याकाण्ड’को शीघ्र र निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराइएको छ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा, भैरवसुन्दर श्रेष्ठ र सत्या पहाडीले गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका हुन्।

आज गृहमन्त्री थापालाई भेटेर मृतकका परिवारलाई कम्तीमा १०/१० लाख राहत दिनुपर्ने, घाइतेको निःशुल्क र यथाशीघ्र उपचार गर्नुपर्ने समेत माग गरिएको भेटमा सहभागी राष्ट्रिय सभा सदस्य शर्माले बताए।

साथै, गृहमन्त्री स्वयं घटनास्थल पुग्नुपर्ने, पीडित परिवारलाई भेट्नुपर्ने समेत उनीहरूले माग गरेका छन्।

भेटमा गृहमन्त्री थापाले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराउँदै निष्पक्ष अनुसन्धान हुनेमा विश्वस्त रहन आग्रह गरेका सांसद शर्माले बताए।

गृहमन्त्री थापाले दोषी कुनै हालतमा कानूनी दायरामा आउने बताउँदै सरकारले लकडाउन खुकुलो बनाएपछि जाजरकोट पुग्ने प्रतिवद्धता पनि जनाए।

“हामीले घटनास्थल, त्यहाँको सामाजिक मनोविज्ञान र अवस्थाका बारेमा जानकारी गराउँदै कारबाही, राहत, क्षतिपुर्ति र उपचारको माग राख्यौँ”, सांसद शर्माले देखापढीसँग भने, “उहाँ (गृहमन्त्री) सकारात्मक हुनुहुन्छ। क्षतिपुर्तिका बिषयमा सकभर आजै निर्णय गराउने बताउनुभएको छ।”

गएको १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका नवराज बिकसहित ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।

नबराजकी मल्ल थरकी प्रेमिकालाई बिहे गर्ने भनेर गएका उनको समूहमाथि किशोरीका आफन्तसहित गाउँलेले लखेटेर हत्या गरिएको आरोप लागेको छ।

घटनामा मृत्यु भएका नबराज, लोकेन्द्र सुनार, गणेश बुढा मगर, टीकाराम सुनार, सन्दीप बिक र गोविन्द शाहीको शव फरक फरक मितिमा भेरी नदीमा फेला परेको थियो।

रुकुम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव तिजेन्द्र बस्नेतको नेतृत्वमा छानबिन समिति बनाइएको छ।

यसैगरी सत्तारूढ नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति समेत बनाइएको छ।

" /> काठमाडौं। पश्चिम रुकुमको चौरजहारीमा भएको सामूहिक ‘हत्याकाण्ड’को शीघ्र र निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराइएको छ।

"> चौरजहारी घटनाको निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण: Dekhapadhi
चौरजहारी घटनाको निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्