काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा आजै गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।
समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार आजै आत्मपूजा गर्ने बताउँछन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन् ।
उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवम् भाइटीका मनाउन विभाजित भएका छन् । सदस्य जोशी भने धर्म राजनीति भएकाले एकथरि मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगेको दाबी गर्छन् ।रासस

दुई दिन आत्म (म्हः) पूजा गरिँदै : Dekhapadhi
दुई दिन आत्म (म्हः) पूजा गरिँदै