काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईईको नियमित परीक्षा नगराउने निर्णय गरेको संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीले देखापढीलाई बताए।

विद्यालयको आन्तरिक मूल्यांकका आधारमा विद्यार्थीलाई उत्तीर्ण गराउने व्यवस्था मिलाइनेछ।

यद्यपी, विद्यालयले आन्तरिक परीक्षा र मूल्यांकन भने गर्नेछन्। र, विद्यालयको सेन्टअप परीक्षा र आन्तरिक परीक्षfमा आएको ग्रेडका आधारमा विद्यार्थीलाई नयाँ ग्रेड दिने व्यवस्था मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

६ चैत २०७६ बाट हुने तय भएको एसईई कोरोना भाइरस संक्रमणको जोखिमका कारण भन्दै ५ चैतमा स्थगित गरिएको थियो।

यसैबीच, भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री त्रिपाठीले बताए।

जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ।

उनका अुनसार मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालसहित बढीमा तीनजना सवार हुन पाइनेछ। यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।

साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहकाबीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा भोलि सार्वजनिक गरिनेछ।

" /> काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ।

"> मन्त्रिपरिषद्को निर्णय : एसईई नहुने, काठमाडौं उपत्यकामा निजी सवारी साधन चलाउन पाइने: Dekhapadhi कोरोना भाइरस संक्रमण जाेखिमका कारण रोकिएको एसईई नगराइने
• भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने
• पसल सञ्चालन गर्न दिइने
• पीसीआर परीक्षणको दायरा बढाइने
• क्वारेन्टाइनको स्तरोन्नती गरिने

मन्त्रिपरिषद्को निर्णय : एसईई नहुने, काठमाडौं उपत्यकामा निजी सवारी साधन चलाउन पाइने
काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईईको नियमित परीक्षा नगराउने निर्णय गरेको संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीले देखापढीलाई बताए।

विद्यालयको आन्तरिक मूल्यांकका आधारमा विद्यार्थीलाई उत्तीर्ण गराउने व्यवस्था मिलाइनेछ।

यद्यपी, विद्यालयले आन्तरिक परीक्षा र मूल्यांकन भने गर्नेछन्। र, विद्यालयको सेन्टअप परीक्षा र आन्तरिक परीक्षfमा आएको ग्रेडका आधारमा विद्यार्थीलाई नयाँ ग्रेड दिने व्यवस्था मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

६ चैत २०७६ बाट हुने तय भएको एसईई कोरोना भाइरस संक्रमणको जोखिमका कारण भन्दै ५ चैतमा स्थगित गरिएको थियो।

यसैबीच, भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री त्रिपाठीले बताए।

जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ।

उनका अुनसार मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालसहित बढीमा तीनजना सवार हुन पाइनेछ। यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।

साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहकाबीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा भोलि सार्वजनिक गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्