काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले राजनीतिक र सामाजिक समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरूमा प्रभावकारी रूपले अनुसन्धान नभएको जनगुनासो आएकाले दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरिन्।

लकडाउन अवधिमा सरकारले विद्युत महशुलमा छुट दिने निर्णय गरेपनि व्यवहारमा पुरानै शुल्क लिएको उनको भनाइ छ। यस्तै नेपाल टेलिकमले छुट दिने घोषाणा गरेपनि अहिलेसम्म छुट नदिएको उनले भट्टले बताइन्।

नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुम पश्‍चिममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै विरोध गरिन्।

घटनापछि पीडितलाई मेलमिलाप गराइएको भन्दै उनले स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारवाको माग माग गरेकी छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उदया शर्मा पौडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट  अछामको बयालपाटा अस्पतालका कर्मचारीले ज्यान गुमाउनुपरेको बताइन्।

उनले निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरू लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गरेकी छन्।

नेकपाकी सांसद कोमल वलीले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहदै आएका आंशिक प्राध्यापकहरूलाई ८ मंसीर २०७४ को मन्त्रिपरिषद्को बैठकले करार गर्ने निर्णय गरेको तर अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै आंशिक प्राध्यापकहरूलाई करार गर्ने या नगर्ने प्रष्‍ट पार्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।

नेकपाकी गंगाकुमारी बेलबासेले लकडाउनलाई खुकुलो गर्ने निर्णय भएपछिको अवस्थामा महानगर र साझा यातायातहरूलाई व्यवस्थित रूपमा चलाउन माग गरिन्।

नेकपाकै चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गरे।

रुपन्देहीको पशु फार्ममा सामूहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानविन गर्नुपर्ने उनको भनाइ थियो।

" /> काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले राजनीतिक र सामाजिक समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

"> राष्‍ट्रिय सभाको शून्य समय : कसले के भने ?: Dekhapadhi
राष्‍ट्रिय सभाको शून्य समय : कसले के भने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्