काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२७ सदस्यीय केन्द्रीय कार्य समिति बनाएको छ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम तीनवटै अध्यक्षको सहमतिमा आज राप्रपाले केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, केन्द्रीय कार्य सम्पादन समिति र उच्चस्तरीय सल्लाहाकार समिति गठन गरेको हो।

राप्रपाका अनुसार केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना रहने छन्। ११ जना आमन्त्रित रहने व्यवस्था गरिएको छ।

त्यस्तै, राप्रपाले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ।

१३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको छ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्यका रूपमा राखिएको राप्रपाले जनाएको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२७ सदस्यीय केन्द्रीय कार्य समिति बनाएको छ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम तीनवटै अध्यक्षको सहमतिमा आज राप्रपाले केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, केन्द्रीय कार्य सम्पादन समिति र उच्चस्तरीय सल्लाहाकार समिति गठन गरेको हो।

राप्रपाका अनुसार केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना रहने छन्। ११ जना आमन्त्रित रहने व्यवस्था गरिएको छ।

त्यस्तै, राप्रपाले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ।

१३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको छ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्यका रूपमा राखिएको राप्रपाले जनाएको छ।

"> राप्रपाले बनायो ३२७ सदस्यीय केन्द्रीय समिति : Dekhapadhi
राप्रपाले बनायो ३२७ सदस्यीय केन्द्रीय समिति
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२७ सदस्यीय केन्द्रीय कार्य समिति बनाएको छ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम तीनवटै अध्यक्षको सहमतिमा आज राप्रपाले केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, केन्द्रीय कार्य सम्पादन समिति र उच्चस्तरीय सल्लाहाकार समिति गठन गरेको हो।

राप्रपाका अनुसार केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना रहने छन्। ११ जना आमन्त्रित रहने व्यवस्था गरिएको छ।

त्यस्तै, राप्रपाले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ।

१३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको छ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्यका रूपमा राखिएको राप्रपाले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्