काठमाडौं। सरकारले लकडानलाई केही खुकुलो बनाएको छ।
सरकारले निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। निजी सवारीहरू जोर बिजोर प्रणाली लागू गरेको छ। तर, निजी गाडीमा चालकबाहेक दुई जना भन्दा बढी मानिस राख्न पाइने छैन।
त्यस्तै, मोटरसाइकलमा भने एकजना मात्र अर्थात् चालक मात्र चढ्न पाउनेछन्।
२८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने तर, निजी सवारीलाई जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।
आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिनुका साथै सबै प्रकारका ढुवानी पनि खुला गरिएको बताए।
" /> काठमाडौं। सरकारले लकडानलाई केही खुकुलो बनाएको छ।सरकारले निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। निजी सवारीहरू जोर बिजोर प्रणाली लागू गरेको छ। तर, निजी गाडीमा चालकबाहेक दुई जना भन्दा बढी मानिस राख्न पाइने छैन।

">