काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको कूटनीतिक सम्बन्ध छिमेकी मुलुकसँग समदूरीको नै रहने बताएकी छन्।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका काम र हालै सरकारले जारी गरेको नेपालको नक्शाका सम्बन्धमा आयोजना गरेको बैठकमा मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार नगरिने बताइन्।
अहिले भारततर्फको सीमा समस्या ज्वलन्ध बनेर आएकाले दक्षिणतर्फ सरकार लागेको मन्त्री अर्यालले बताइन्। अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्रको समस्या टुंगिएपछि अरु ठाउँका समस्या पनि सरकारले समाधान गर्ने मन्त्री अर्यालले बताइन्।
सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्शा जारी गरेको सन्दर्भमा केहीले आशंका पनि गरेको भन्दै मन्त्री अर्यालले जमिन ल्याउ नक्शा ठूलो कुरा होइन भन्नु आफ्नै कमजोरी लुकाउनु भएको बताइन्।
उनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नैपर्ने पनि बताइन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको कूटनीतिक सम्बन्ध छिमेकी मुलुकसँग समदूरीको नै रहने बताएकी छन्।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका काम र हालै सरकारले जारी गरेको नेपालको नक्शाका सम्बन्धमा आयोजना गरेको बैठकमा मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार नगरिने बताइन्।
अहिले भारततर्फको सीमा समस्या ज्वलन्ध बनेर आएकाले दक्षिणतर्फ सरकार लागेको मन्त्री अर्यालले बताइन्। अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्रको समस्या टुंगिएपछि अरु ठाउँका समस्या पनि सरकारले समाधान गर्ने मन्त्री अर्यालले बताइन्।
सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्शा जारी गरेको सन्दर्भमा केहीले आशंका पनि गरेको भन्दै मन्त्री अर्यालले जमिन ल्याउ नक्शा ठूलो कुरा होइन भन्नु आफ्नै कमजोरी लुकाउनु भएको बताइन्।
उनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नैपर्ने पनि बताइन्।
"> भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल : Dekhapadhi अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्रको समस्या टुंगिएपछि अरु ठाउँका समस्या पनि सरकारले समाधान गर्ने भूमिमन्त्री पद्‌मा अर्यालको दाबी छ।
भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका काम र हालै सरकारले जारी गरेको नेपालको नक्शाका सम्बन्धमा आयोजना गरेको बैठकमा मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार नगरिने बताइन्।
अहिले भारततर्फको सीमा समस्या ज्वलन्ध बनेर आएकाले दक्षिणतर्फ सरकार लागेको मन्त्री अर्यालले बताइन्। अत्यन्त पेचिलो बनेको सुस्ता र कालापानी क्षेत्रको समस्या टुंगिएपछि अरु ठाउँका समस्या पनि सरकारले समाधान गर्ने मन्त्री अर्यालले बताइन्।
सरकारले लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ नक्शा जारी गरेको सन्दर्भमा केहीले आशंका पनि गरेको भन्दै मन्त्री अर्यालले जमिन ल्याउ नक्शा ठूलो कुरा होइन भन्नु आफ्नै कमजोरी लुकाउनु भएको बताइन्।
उनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नैपर्ने पनि बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्