काठमाडौं। सरकारले नागरिकलाई हिँडडुलका लागि खुल्ला गरेको छ।

२८ जेठमा बसेको मन्त्रिपरिषदको बैठकले व्यक्तिहरूको पैदल आवागमन खुल्ला गरिएको सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए।

हिँडडुल गर्ने व्यक्तिले मास्क लगाउने, आफ्नो सुरक्षाको उपाय अपनाउने, भीड नगरीकन हिँडडुल गर्न सक्ने उनले बताए।

त्यसैगरी, साइकल र मोटरसाइकल चल्न दिने निर्णय मन्त्रिपरिषदले गरेको छ। तर, मोटरसाइकलमा दुई जना चढ्न नपाउने उनले बताए। काठमाडौं उपत्यकामा जोर बिजोर नम्बर प्रणालीमा निजी सवारी साधन चल्न पाउनेछन्। ती सवारी साधनमा चालकसहित ३ जना मात्रै चढ्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

त्यसैगरी, सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुल्ला गरिएका छन्। तर, शपिङ मलहरू भने खुल्ला नगरिएको मन्त्री खतिवडाले बताए।

स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन गर्न पाइने भएको छ। सबै प्रकारका ढुवानी सेवाहरू खुल्ला गरिएको छ।

सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय, उत्पादनदेखि बिक्री वितरण सम्बन्धी सबै श्रृङ्खला खुल्ला गरिएको उनले बताएका छन्।

रेष्टुरेन्टबाट प्याकिङ गरेर खाना डेलिभरी गर्ने गरी रेष्टुरेन्ट खोल्न पाइने भएको छ। रेष्टुरेन्टमै बसेर खान दिने गरी भने खोल्न नपाइने निर्णय सरकारले गरेको छ।

क्वारेन्टाइनका लागि तोकिएको होटल अन्य सेवाका लागि सञ्चालन गर्न नपाइने र क्वारेन्टाइनका लागि तोकिएका होटलको यातायातको साधन सोही प्रयोजनको लागि सञ्चालन गर्न पाइने निर्णय सरकारले गरेको छ।

शिक्षण संस्थाका कार्यलय, बैंक वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्थाहरू अब दुई सिफ्टमा सञ्चालन गरिने भएको छ।

एउटा सिफ्ट बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र अर्को सिफ्ट दिउँसो एक बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन गरिने खतिवडाले बताए। तर, १ असारदेखि मात्र कार्यालय खोल्न पाइनेछ।

कार्यस्थलमा भौतिक दूरी कायम गर्न समस्या हुने भएकाले दुई सिफ्टमा कार्यलय सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए। आर्थिक वर्षको अन्त्य हुन लागेको र धेरै काम हुने भएकाले कार्यलयहरू सञ्चालन गर्नुपर्ने बाध्यता भएको खतिवडाले बताए।

निजी सेवा प्रदायक संस्थाको कर्मचारी आवतजावतको लागि पनि जोर बिजोर प्रणाली अन्तर्गत नै एक लहरमा एक सिटमा एक जना मात्रै राखेर सवारी साधन सञ्चालन गर्न पाइने उनले बताए।

" /> काठमाडौं। सरकारले नागरिकलाई हिँडडुलका लागि खुल्ला गरेको छ।

"> हिँडडुलमा लगाइएको रोकतोक खोलियो, सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने: Dekhapadhi
हिँडडुलमा लगाइएको रोकतोक खोलियो, सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्