काठमाडौं। लकडाउनका बेला सडकमा प्रदर्शन हुन थालेपछि गृहमन्त्रालयले कारवाहीको चेतावनी दिएको छ। विभिन्न बहानामा सडकमा प्रदर्शन भइरहेको भन्दै गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो।
गृहले आज एक विज्ञप्ति जारी गरी ‘विभिन्न बहाना वा माग राखेर बन्दाबन्दीको अवहेलना हुने गरी सार्वजनिक स्थानमा भिडभाड गरेको भन्दै’ त्यसो गरिए एकदेखि ६ महीनासम्म कैद गर्ने चेतावनी दिएको हो । साथै प्रमुख जिल्ला अधिकारीले एक सय रुपैयाँदेखि ६०० रुपैयाँसम्म जरिवाना गर्नसक्नेसमेत गृह मन्त्रालयले स्मरण गराएको छ।
गृह प्रवक्ता केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने चेतावनी दिइएको हो ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा लकडाउनका बेला सरकारले गरेको खर्चको पारदर्शिता माग गर्दै र पीसीआर परीक्षणको दायरा बढाउन भन्दै स्वस्फूर्त प्रदर्शन भइरहेको छ।
" /> काठमाडौं। लकडाउनका बेला सडकमा प्रदर्शन हुन थालेपछि गृहमन्त्रालयले कारवाहीको चेतावनी दिएको छ। विभिन्न बहानामा सडकमा प्रदर्शन भइरहेको भन्दै गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो।
गृहले आज एक विज्ञप्ति जारी गरी ‘विभिन्न बहाना वा माग राखेर बन्दाबन्दीको अवहेलना हुने गरी सार्वजनिक स्थानमा भिडभाड गरेको भन्दै’ त्यसो गरिए एकदेखि ६ महीनासम्म कैद गर्ने चेतावनी दिएको हो । साथै प्रमुख जिल्ला अधिकारीले एक सय रुपैयाँदेखि ६०० रुपैयाँसम्म जरिवाना गर्नसक्नेसमेत गृह मन्त्रालयले स्मरण गराएको छ।
गृह प्रवक्ता केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने चेतावनी दिइएको हो ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा लकडाउनका बेला सरकारले गरेको खर्चको पारदर्शिता माग गर्दै र पीसीआर परीक्षणको दायरा बढाउन भन्दै स्वस्फूर्त प्रदर्शन भइरहेको छ।
"> लकडाउन अवधिमा प्रदर्शन गरे ६ महीना थुन्ने गृह मन्त्रालयको चेतावनी: Dekhapadhi
लकडाउन अवधिमा प्रदर्शन गरे ६ महीना थुन्ने गृह मन्त्रालयको चेतावनी
काठमाडौं। लकडाउनका बेला सडकमा प्रदर्शन हुन थालेपछि गृहमन्त्रालयले कारवाहीको चेतावनी दिएको छ। विभिन्न बहानामा सडकमा प्रदर्शन भइरहेको भन्दै गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो।
गृहले आज एक विज्ञप्ति जारी गरी ‘विभिन्न बहाना वा माग राखेर बन्दाबन्दीको अवहेलना हुने गरी सार्वजनिक स्थानमा भिडभाड गरेको भन्दै’ त्यसो गरिए एकदेखि ६ महीनासम्म कैद गर्ने चेतावनी दिएको हो । साथै प्रमुख जिल्ला अधिकारीले एक सय रुपैयाँदेखि ६०० रुपैयाँसम्म जरिवाना गर्नसक्नेसमेत गृह मन्त्रालयले स्मरण गराएको छ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा लकडाउनका बेला सरकारले गरेको खर्चको पारदर्शिता माग गर्दै र पीसीआर परीक्षणको दायरा बढाउन भन्दै स्वस्फूर्त प्रदर्शन भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्