बुटवल। प्रदेश ५ को प्रदेशसभा बैठकबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन्।

प्रदेश सभाको यही १४ जेठको बैठकबाट पारित स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई प्रदेश प्रमुख यादवले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्ने व्यवस्था छ।

" /> बुटवल। प्रदेश ५ को प्रदेशसभा बैठकबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन्।

प्रदेश सभाको यही १४ जेठको बैठकबाट पारित स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई प्रदेश प्रमुख यादवले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्ने व्यवस्था छ।

"> प्रदेश ५ प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण: Dekhapadhi
प्रदेश ५ प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण <p style="text-align: justify;">बुटवल। प्रदेश ५ को प्रदेशसभा बैठकबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन्।</p> <p style="text-align: justify;">प्रदेश सभाको यही १४ जेठको बैठकबाट पारित स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई प्रदेश प्रमुख यादवले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।</p> <p style="text-align: justify;">नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्ने व्यवस्था छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्